-

  • नयाँ खबर

    16 June, 2015

    नारायणी उपक्षेत्रिय अस्पतालमा सभासद केडियाको सहयोग


    वीरगंज,असार १,
    नारायणी उपक्षेत्रिय अस्पतालमा बिकासको कार्यले गति लिएको छ । सदभावना पार्टीका केन्द्रिय सदस्य एवं सभासद बिमल केडियाको  संसदिय कोषबाट नारायणी उपक्षेत्रिय अस्पताल  वीरगंज प्रतिक्षालय एवं वगैचाको निर्माण कार्य शुरु भएको छ । सदभावना पार्टीका केन्द्रिय सदस्य एवं निर्माण समितीका अध्यक्ष निजामुदिन समानीको अगुवईमा भईरहेको निमार्ण कार्यमा संसदिय कोषबाट ५ लाख रुपैयाँ केडियाले सहयोग  गरेका हुन । निर्माण भईरहेको कार्यको अस्पताल प्रशासनले अनुगमन गरिरहेको छ । निर्माण समितीका सचिव राजेश साहका अनुसार यो निर्माण कार्यलाई असार मसान्त भित्र पुरा गर्ने लक्ष्य लिएको छ । नारायणी उपक्षेत्रिय अस्पताल वीरगंज कर्मचारी युनियनका  अध्यक्ष रामेश्वर प्रसाद कुर्मीले अस्पतालको बिकासमा सम्पुर्ण राजनितीक दल एवं नागरिक समाज लगायत सरोकारवालाहरु लाई सहयोग गर्न आग्रह गरेका छन् ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नारायणी उपक्षेत्रिय अस्पतालमा सभासद केडियाको सहयोग Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top