-

  • नयाँ खबर

    27 June, 2015

    मिस टिन पर्सा २०१५ सिजन २ को अडिसन समपन्न ।


    अषाढ १२ पर्सा
    क्यानोन बेल ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको मिस टिन पर्सा २०१५ सिजन २ को अडिसन शनिवार वीरगंजमा समपन्न भएको छ । 
    मिस टिन पर्सा पहिलो सिजनको सफलता पुर्वक समपन्न गरिसकेको आयोजकले यसवर्ष दोस्रो सिजनका लागि आज एडि म्याक्स ईन्टरनेशनल कन्सलटेन्सीको सभाहलमा २० जना सहभागिहरुको अडिसन लिएको हो । अडिसनमा ओम प्रकाश श्रेष्ठ, सविता मानान्धर र लक्ष्मी खरेल लगायतकी प्रशिक्षकहरुले सहभागिहरुको अडिसन लिएको हो । श्री राधे कृष्ण मेहंदी ट्रेनिङको सहकार्यमा हुन लागेको दोस्रो सिजनमा सहभागिहरुबाट उत्कृष्ट मिस टिन पर्सा, फ्सट रनरअप, सेकेन्ड रनरअप लगायतका लाई आयोजकको नियम अनुसार निम्स कलेज, एडिम्याक्स ईन्टरनेशनल कन्सल्टेन्सी, सिजन मिडिया र फलाई स्काई एसोशिएसनको तर्फबाट फ्रि स्कलरसिपको सुविधा दिउनुको साथै क्रापन, एवार्ड र सर्टिफिकेट लगायतको सुविधा प्रदान गरिने क्यानोन बेलका निर्देशक राहुल कर्णले बताए । सिजन २ को फाईनल अडिसन तथा कार्यक्रम श्रवण ९ गते गर्ने क्यानोन बेलका दिपेश निरौलाले बताए । कार्यक्रममा राधेकृष्ण मेहंदि ट्रेनिङका स्वेता गुप्ता, दिलिपराज कार्कि लगायतको उपस्थिति रहेको थियो ।  






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मिस टिन पर्सा २०१५ सिजन २ को अडिसन समपन्न । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top