-

  • नयाँ खबर

    16 June, 2015

    ड्राईपोर्टमा आगलागि, टर्मिनलको लापरवाहिले करोडौँको क्षति ।

    अषाढ १ पर्सा
    गर्मिले गर्दा कन्टेनरमा आगलागि हुदाँ १ करोड भन्दा बढीको नोकसानि हुनुको साथै एक जना गम्भीर घाईते भएका छन् ।
    ंस्टार इन्टरनेशनल आदर्शनगर वीरगंजले चाईनाबाट मगाएको २३ सय कार्टुन डिस्पोजल ग्यास लाईटरमा आगलागि भएको हो । ना ४ ख ६८३१ नम्बरको १४ चक्के ट्रकको कन्टेनरमा लोड गरीराखेको अवस्थामा जाँचकीले चेकजाँचका लागि ढोका खोल्न लगाउदाँ कन्टेनर भित्रै आगो लागिरहेको अवस्थामा लाईटरहरु पडकिरहेका थिए । कन्टेनर खोल्ने वितिकै हावाको प्रवेशले अझै आगो दन्केकोले कन्टेनर माथि रहेका लिपनिविर्ताका सहचालक वृजेश यादवको शरिर भरी आगो लाग्दा सख्त घाईते भएको प्रत्यक्ष दर्शिहरु बताउछन् । सुविधा सम्पन्न पानिटंकि भएपनि हिमालय टर्मिनलका कर्मचारीहरुको लापरवाहिले आगोलागेका बेला काम लागेन् जसका कारण करोडौँको क्षति भएको थियो । आगोलाई वीरगंजको ३ वटा र कलैयाको थप एक वटा बरुण यन्त्रको नेपाली सेना, प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ड्राईपोर्टमा आगलागि, टर्मिनलको लापरवाहिले करोडौँको क्षति । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top