-

  • नयाँ खबर

    19 June, 2015

    भारतमा आक्रमण गर्ने योजना बनाउँदै आइएस

    एजेन्सी : इराक र सिरियामा सक्रिय आतंकवादी संगठन आइएसले भारतमा आक्रमण गर्ने योजना बनाएको सूचना त्यहाँको इन्टेलिजेन्स ब्युरोले दिएको छ ।

    भारतीय जासुसी एजेन्सी इन्टेलिजेन्स ब्युरो (आइबी) आइएसले भारतमा आक्रमण गर्ने योजना बनाइरहेको जनाउँदै देशका सुरक्षानिकायलार्इ सजग रहन भनेको छ ।

    आक्रमण गर्नैका लागि ३५ जना आइएसका सदस्य भारतमै सक्रिय रहेको विववरण पनि आइबीले बाहिर ल्याएको छ ।

    आइबीका अनुसार आक्रमणको तयारीमा रहेका ३५ जना आतंककारीको पहिचान भइसकेको छ । उनीहरु मुम्बई, चेन्नई, कोलकाता, बैंगलोर र हैदराबाद जस्ता मूख्य ठूला सहरमा लुकेर बसिरहेका छन् ।

    आइबीले आइएसप्रति सहानुभूति राख्नेहरुको सूची पनि भारतीय गृह मन्त्रालयलार्इ बुझाएको छ । यो सूचीमा रहेका मानिसको गतिविधिमाथि सुरक्षा निकायले निगरानी राख्ने भएका छन् ।

    जासुसी एजेन्सीको रिपोर्टमा भनिएअनुसार आइएसले भारतका ठूला सहरका लागि आतंककारीको भर्तीको योजना पनि बनाइरहेको छ ।

    आइबीको हालैको रिपोर्टमा भनिएअनुसार महाराष्ट्रका चार युवाका साथै भारतबाट अन्य सात जना युवा आइएसमा समाहित हुन इराक र सिरिया गइसकेका छन् । यिनमा पाँचजनाले त भिडन्तका क्रममा ज्यान गुमाइसकेका छन् ।

    एक जुनमा जारी गरिएको यो एलर्टमा भनिए अनुसार आइएसले भारतमा टर्कसि नागरिक या उनीहरुसँग सम्बन्धित मिसनमाथि धावा बोल्ने सम्भावना छ । हमलाको चेतावनी दिएपछि भारत र पश्चिमा देशका एजेन्सीले पनि आइएससँग जोडिएका मानिसप्रति निगरानी बढाएका छन् । - See more at: http://www.annapurnapost.com/News.aspx/story/13545#sthash.rGnrkcC1.dpuf

     एजेन्सी  इराक र सिरियामा सक्रिय आतंकवादी संगठन आइएसले भारतमा आक्रमण गर्ने योजना बनाएको सूचना त्यहाँको इन्टेलिजेन्स ब्युरोले दिएको छ ।
    भारतीय जासुसी एजेन्सी इन्टेलिजेन्स ब्युरो ९आइबी० आइएसले भारतमा आक्रमण गर्ने योजना बनाइरहेको जनाउँदै देशका सुरक्षानिकायलार्इ सजग रहन भनेको छ ।
    आक्रमण गर्नैका लागि ३५ जना आइएसका सदस्य भारतमै सक्रिय रहेको विववरण पनि आइबीले बाहिर ल्याएको छ ।
    आइबीका अनुसार आक्रमणको तयारीमा रहेका ३५ जना आतंककारीको पहिचान भइसकेको छ । उनीहरु मुम्बई, चेन्नई, कोलकाता, बैंगलोर र हैदराबाद जस्ता मूख्य ठूला सहरमा लुकेर बसिरहेका छन् ।
    आइबीले आइएसप्रति सहानुभूति राख्नेहरुको सूची पनि भारतीय गृह मन्त्रालयलार्इ बुझाएको छ । यो सूचीमा रहेका मानिसको गतिविधिमाथि सुरक्षा निकायले निगरानी राख्ने भएका छन् ।
    जासुसी एजेन्सीको रिपोर्टमा भनिएअनुसार आइएसले भारतका ठूला सहरका लागि आतंककारीको भर्तीको योजना पनि बनाइरहेको छ ।
    आइबीको हालैको रिपोर्टमा भनिएअनुसार महाराष्ट्रका चार युवाका साथै भारतबाट अन्य सात जना युवा आइएसमा समाहित हुन इराक र सिरिया गइसकेका छन् । यिनमा पाँचजनाले त भिडन्तका क्रममा ज्यान गुमाइसकेका छन् ।
    एक जुनमा जारी गरिएको यो एलर्टमा भनिए अनुसार आइएसले भारतमा टर्कसि नागरिक या उनीहरुसँग सम्बन्धित मिसनमाथि धावा बोल्ने सम्भावना छ । हमलाको चेतावनी दिएपछि भारत र पश्चिमा देशका एजेन्सीले पनि आइएससँग जोडिएका मानिसप्रति निगरानी बढाएका छन् ।
    एजेन्सी : इराक र सिरियामा सक्रिय आतंकवादी संगठन आइएसले भारतमा आक्रमण गर्ने योजना बनाएको सूचना त्यहाँको इन्टेलिजेन्स ब्युरोले दिएको छ ।

    भारतीय जासुसी एजेन्सी इन्टेलिजेन्स ब्युरो (आइबी) आइएसले भारतमा आक्रमण गर्ने योजना बनाइरहेको जनाउँदै देशका सुरक्षानिकायलार्इ सजग रहन भनेको छ ।

    आक्रमण गर्नैका लागि ३५ जना आइएसका सदस्य भारतमै सक्रिय रहेको विववरण पनि आइबीले बाहिर ल्याएको छ ।

    आइबीका अनुसार आक्रमणको तयारीमा रहेका ३५ जना आतंककारीको पहिचान भइसकेको छ । उनीहरु मुम्बई, चेन्नई, कोलकाता, बैंगलोर र हैदराबाद जस्ता मूख्य ठूला सहरमा लुकेर बसिरहेका छन् ।

    आइबीले आइएसप्रति सहानुभूति राख्नेहरुको सूची पनि भारतीय गृह मन्त्रालयलार्इ बुझाएको छ । यो सूचीमा रहेका मानिसको गतिविधिमाथि सुरक्षा निकायले निगरानी राख्ने भएका छन् ।

    जासुसी एजेन्सीको रिपोर्टमा भनिएअनुसार आइएसले भारतका ठूला सहरका लागि आतंककारीको भर्तीको योजना पनि बनाइरहेको छ ।

    आइबीको हालैको रिपोर्टमा भनिएअनुसार महाराष्ट्रका चार युवाका साथै भारतबाट अन्य सात जना युवा आइएसमा समाहित हुन इराक र सिरिया गइसकेका छन् । यिनमा पाँचजनाले त भिडन्तका क्रममा ज्यान गुमाइसकेका छन् ।

    एक जुनमा जारी गरिएको यो एलर्टमा भनिए अनुसार आइएसले भारतमा टर्कसि नागरिक या उनीहरुसँग सम्बन्धित मिसनमाथि धावा बोल्ने सम्भावना छ । हमलाको चेतावनी दिएपछि भारत र पश्चिमा देशका एजेन्सीले पनि आइएससँग जोडिएका मानिसप्रति निगरानी बढाएका छन् । - See more at: http://www.annapurnapost.com/News.aspx/story/13545#sthash.rGnrkcC1.dpuf

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतमा आक्रमण गर्ने योजना बनाउँदै आइएस Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top