-

  • नयाँ खबर

    22 August, 2015

    वीरगंजका व्यापारीहरुको वन्दको विरोध -याली


    भदौँ ४ पर्सा 

                  अनिश्चित कालिन बन्दको विरोध गर्दै आज वीरगंजका खुद्रा व्यवसायीहरुले बन्दको विरोध ¥याली निकालेको छ ।
                वीरगंज उधोग वाणिज्य संघको कार्यलय अगाडीबाट निकालेको विरोध ¥यालीमा सयौँ भन्दा बढी व्यापारीहरुले बन्दलाई अन्त्य गरौँ भन्दै वन्दको विरोधमा विरोध ¥याली निकालेको हो ।  विरोध ¥याली वीरगंजको अलखिया मठ, आदर्शनगर, घडिअर्वा पोखरी, माईस्थान, महाविर स्थान हुदैँ वीरगंजको बजारको परिक्रमा पछि पुनः वीरगंज उधोग वाणिज्य संघमा पुगेर उधोग वाणिज्य संघका बन्द खोलाउन पहग गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको हो । वन्दले आजित वीरगंजका व्यवसायीहरुले पहिलो पटक वन्दको विरोध गरेको हो । आर्थीक राजधानिको रुपमा चिनिने वीरगंजमा दैनिक करोडौँको कारोबार हुने गर्दछन् । ६ दिन देखिको बन्दले आजित वीरगंजका व्यापारीहरुले वन्दको सधैका लागि वन्द गरौँ सम्पुर्ण व्यापारी एक होऔँ भन्दै बन्द गराएका थिए । विरोध ¥याली निस्किराखेका बेला व्यापारीहरुले आफ्नो बन्द पसल खोलेर सहयोग गरेका थिए । बन्दले वीरगंज भन्सार कार्यालयलाई समेत प्रभावित बनाएको छ, सुरुवातिको तिन दिन मधेश वन्दमा भन्सार कार्यलयमा केहि मात्रामा काम भएपनि अनिश्चित कालिन बन्दले ठप्प पारेको वीरगंज भन्सारमा अहिले दैनिक १० देखि १५ करोड भन्दा कमै राजश्व संकलन भईरहेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता शुशिल सर्माले बताए । उनले भने वीरगंज भन्सार कार्यालयले दैनिक रुपमा ३० करोड भन्दा बढी राजश्व संकलन गर्दै आएको हो । तर बन्दले यस महिनाको लक्ष्यमा समेत प्रभावित पार्ने बताए । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजका व्यापारीहरुको वन्दको विरोध -याली Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top