-

  • नयाँ खबर

    08 August, 2015

    नेपाल प्रहरीका एसपी र डीएसपीको बढुवा तथा सरुवा (बारा र पर्साका डिएसपिको पनि सरुवा ) (सम्पुर्णको सूचीसहित)

    काठमाडौं, २२ साउन । नेपाल प्रहरीका अधिकृतको सरुवा र बढुवा भएको छ ।
    प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको हो ।
    गृह मन्त्रालयको सचिवस्तरको बैठकले सरुवा तथा बढुवा प्रस्ताव स्वीकार गरेपछि प्रहरी अधिकृतको सरुवा गरिएको प्रहरी किताबखाना लैनचौरले जनाएको छ ।
    नेपाल प्रहरीका प्रवक्ता कमल बमले संगठनको आवश्यकताअनुसार अधिकृतहरुको सरुवा र बढुवा गरिएको जानकारी दिनुभयो । ‘संगठनको नियमावली प्रक्रिया र आवश्यकता अनुसार दुई दर्जनभन्दा बढी प्रहरी अधिकारीको सरुवा तथा बढुवा गरिएको छ, यो पछिल्लो समयकै बढी हो’ उनले भने ।
    यस्तो छ नेपाल प्रहरीका अधिकृतहरुको सरुवा र बढुवा तालिका :


    police-list police-list-1 police-list-2
    police-list-1-1police-list-1-2police-list-1-3
    सरुवा, बढुवा भएका डीएसपीहरु । 
    Dsp-list Dsp-list-1 Dsp-list-2 Dsp-list-3
    Dsp-saruwa-1 Dsp-saruwa-2 Dsp-saruwa-3 Dsp-saruwa-4 Dsp-saruwa-5 Dsp-saruwa-6 Dsp-saruwa-7 Dsp-saruwa-8 Dsp-saruwa-9 Dsp-saruwa-10 Dsp-saruwa-11 Dsp-saruwa-12 Dsp-saruwa-13 Dsp-saruwa-14 Dsp-saruwa-15 Dsp-saruwa-16 Dsp-saruwa-17 Dsp-saruwa-18

    - See more at: http://dainiknepal.com/2015/80846.html#sthash.DCp8C0KF.dpuf


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल प्रहरीका एसपी र डीएसपीको बढुवा तथा सरुवा (बारा र पर्साका डिएसपिको पनि सरुवा ) (सम्पुर्णको सूचीसहित) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top