-

  • नयाँ खबर

    05 April, 2014

    वैज्ञानिकहरुले पत्ता लगाए चन्द्रमाको सही उमेर


    अन्तरराष्ट्रिय वैज्ञानिकहरुको एक टोलीले चन्द्रमाको सटिक उमेर पत्ता लगाएका छन् । फ्रान्स, जमर्नी र अमेरिकाका वैज्ञानिकहरु सम्मिलित उक्त टोलीले सूर्यको वरीपरि अन्तरिक्षमा घुमिरहेका विभिन्न वस्तुहरुको अध्ययनबाट बुध, पृथ्वी र मंगल ग्रहको विकास क्रम पत्ता लगाएका हुन् । वैज्ञानिकहरुले त्यस्ता अन्तरिक्षका वस्तुहरुबाट पृथ्वीजस्ता ग्रहको विकासको इतिहास अध्ययन गरेर पृथ्वीमा मंगल ग्रह आकारको कुनै अन्तरिक्षको वस्तु ठोक्किएर चन्द्रमा बनेको कुरा पत्ता लगाएका हुन् । वैज्ञानिकहरुका अनुसार चन्द्रमा सौर्यमण्डल बनेको १० करोड वर्षपछि बनेको हो । चन्द्रमाको उमेर पत्ता लगाउन यहाँ पहिलो पटक नयाँ विधि प्रयोग गरिएको थियो । उक्त अध्ययनलाई नासाले आर्थिक सहयोग गरेको थियो । (एजेन्सी) 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वैज्ञानिकहरुले पत्ता लगाए चन्द्रमाको सही उमेर Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top