-

  • नयाँ खबर

    04 April, 2014

    दर्जनौँ स्वास्थ्य चौकीको निर्माणकार्य अलपत्र, ठेकेदार फरार, भिडियो रिपोर्ट सहित




    रिपोर्ट ।
    पर्सा, २१ चैत

    निर्माण व्यवसायीहरूको गैरजिम्मेवारीको कारण पर्सामा स्वास्थ्य विभागको करोडौं रुपैयाको दजनौं भवनहरूको निर्माण योजना अहिले अलपत्र परेको छ ।
    आर्थिक वर्ष सम्पन्न हुन ३ महिना बा“की रह“दा ती भवनहरूको निर्माण कार्य २० प्रतिशतसमेत सम्पन्न नभएकोले चालू आर्थिक वर्षमा भवन निर्माणका लागि आएको ७ करोड रकम फ्रिज हुने भएको छ ।
    नेपाल सरकारले आव ०६७÷०६८ मा पर्साको भेडियारी, ठोरी, परसवा बागेश्वरी, गादी, हरपतगञ्ज, लिपनी वीर्ता, भेडीयारी, बिरञ्चीबर्वा, निचुटा, मुड्ली, भवानीपुर र महुवनमा बन्न लागेको भवनको निर्माणकार्य अलपत्र भएको हो ।


     भिडियो रिपोर्ट




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दर्जनौँ स्वास्थ्य चौकीको निर्माणकार्य अलपत्र, ठेकेदार फरार, भिडियो रिपोर्ट सहित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top