-

  • नयाँ खबर

    04 May, 2015

    उद्धारको लागि गएको हेलिकप्टर दुर्घटना

    २१ बैशाख, रसुवा । रसुवाको धुन्चेमा नेपाली सेनाको एमआइ १७ हेलिकप्टर दुर्घटना भएको छ । लाङटाङबाट हिम पहिरोमा पुरिएका पर्यटकको उद्धारको लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको नेपाली सेनाले जनाएको छ । विस्तृत विवरण आउन बाँकि छ । ल्याण्ड गर्ने बेलामा इन्जिनमा प्लाष्टिक छिरेर हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको हेलिकप्टर आज प्रधानमन्त्री, राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा जानका लागि मागेका थिए । हेलिकप्टर दुर्घटनासगै उनीहरुको भ्रमण पनि रोकिएको छ । आठ वटा हेलिकप्टर रहेको सेनासग एमआइ १७ हेलिकप्टर यही एउटा थियो ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: उद्धारको लागि गएको हेलिकप्टर दुर्घटना Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top