-

  • नयाँ खबर

    24 May, 2015

    १६ दिनमा १० लाख त्रिपाल आयात

    वीरगञ्ज, ८ जेठ । व्यापारीले भूकम्पपीडितका लागि आउने राहत खरिदको छुटमा त्रिपाल आयात गरेर फाइदा लुटेका छन् ।
    एकातिर भूकम्पपीडितले भनेजस्ता त्रिपाल नपाएको गुनासो गरेका छन् भने ६ लाख भूकम्पपीडितले पाल नपाएको गुनासो गरिरहँदा व्यापारीले वीरगञ्ज भन्सारबाट मात्र १६ दिनमा १० लाख त्रिपाल आयात गरेका छन् ।
    १२ वैशाखमा गएको भूकम्प र २९ वैशाखमा गएको शक्तिशाली पराकम्पनपछि ६ लाख परिवार घरविहीन भएको मौका छोपेर व्यापारीले त्रिपालको कारोबार गर्दै राज्यलाई नोक्सान पुर्‍याएका हुन् ।
    भूकम्पबाट घरविहीन भएकालाई अस्थायी रूपमा बसोबासका लागि सरकारले त्रिपाल खरिदलगायत खाद्यान्नमा १९ वैशाखदेखि २० जेठसम्म भन्सार महसुल र राजस्व (भ्याट) पूर्णरूपमा छुट गरेपछि व्यापारीले मौका छोपेका हुन् ।
    देशभरका व्यापारीले सहुलियतको मौका छोपेर भारतलगायत तेस्रो मुलकबाट त्रिपाल आयात गरेका छन् । वर्षमा १ लाख १० हजार त्रिपाल पनि नभित्रिने वीरगञ्ज भन्सार कार्यालयबाट मात्र छुटपछि १६ दिनमा १० लाख त्रिपाल आयात भएको छ । बजारमा सर्वसाधारणले भने त्रिपाल किन्न नपाएको बताइरहेका छन् ।
    सरकारले भूकम्पपीडितको राहतका लागि भन्सारलगायत सम्पूर्ण कर छुट गरे पनि बजारमा त्रिपाल अभावसँगै मूल्य पनि दिनहुँ बढिरहेको छ । मूल्य बढे पनि राहतसहित त्रिपाल वितरण गर्न बजारमा त्रिपाल खोज्दा नपाइएको वीरगञ्ज मुर्लीका सचिन सुब्बाले गुनासो गरे । उनले भने, ‘१२×१५ को त्रिपाल ९ सय रूपैयाँमा किन्न पाउँथ्यौँ तर अहिले एक हजार पाँच सय रूपैयाँमा पनि पाउन मुस्किल भइरहेको छ ।’
    भारतबाट धेरै मात्रामा त्रिपाल भित्रे पनि एक हजार पाँच सय पर्ने त्रिपाललाई २ हजारदेखि ३ हजार रूपैयाँसम्म तिर्नुपरेको वीरगञ्ज, श्रीपुरका राजेश कार्कीले बताए । उनले भने, भारतबाट दिनानुदिन त्रिपाल भित्रिँदै छ, तर त्रिपालको अत्तोपत्तो छैन । न त कुनै निकायले नै खोजी गरेको छ ।’
    वीरगञ्ज भन्सार कार्यालयबाट १९ वैशाखदेखि ७ जेठसम्ममा १९ करोड ४१ लाख २५ हजार २ सय ८५ रूपैयाँका त्रिपाल नेपाल भित्रिएको छ । मिश्रा इन्टरप्राइजेज, बानियाँ ट्रेडर्स, सरावगी ट्रेडर्स, गौतम मेसिनरी एन्ड टुल्स, खुसी इन्टरप्राइजेज, सुप्रिम प्लास्टिक कन्सर्न, माइब्रेन्ट टेड्रिङ कन्सर्न, भि मल्टी कन्सर्न प्रालि, विश्वकर्मा ट्रेड कन्सर्न, त्रिशूल ट्रेडिङ, जिके ट्रेडर्स, मारुती प्लास्टिक उद्योग, न्यु साहिल ट्रेडर्स, गौतम ओभरसिज, जय किसान सिड सेन्टर, साहिल एन्ड बब्ली अर्डर सप्लायर्स, कान्तिपुर प्लास्टिक सप्लायर्सलगायतका व्यावसायिक फर्मले ५ हजार थानभन्दा बढी त्रिपाल पटकपटक भित्र्याएका हुन् । केहीले ६ पटकसम्म त्रिपाल ल्याएका छन् ।
    १६ दिनभित्र १ सय ६८ व्यवसायिक फर्मले त्रिपाल ल्याएका हुन् । त्रिपालमा लाग्ने भन्सार महसुल ३० प्रतिशत बराबर ५ करोड ८२ लाख ३७ हजार ५ सय ८५ रूपैयाँ र भ्याटको १३ प्रतिशत बराबर ३ करोड २८ लाख ७ हजार १ सय ७३ रूपैयाँ व्यापारीले छुट पाएका छन् । १६ दिनमा व्यवसायीबाट ९ करोड १ लाख ४४ हजार ७ सय ५८ रूपैयाँ राजस्व घाटा बेहोरेको भन्सार कार्यालय प्रवक्ता एवं भन्सार अधिकृत सुशीलकुमार शर्माले बताए ।

    आर्थिक वर्ष ०७१ को साउनदेखि १८ वैशाखसम्ममा वीरगञ्ज भन्सार कार्यालयबाट व्यापारीले ३ करोड ५ लाख मूल्य बराबरको १ लाख १० हजार थान त्रिपाल राजस्व तिरेर ल्याएका थिए । १ करोड ४० लाख रूपैयाँ सरकारलाई राजस्व प्राप्त भएको थियो । छुटलगत्तै १६ दिनमा १० लाख थान त्रिपाल व्यापारीले ल्याएका छन् ।
    व्यवसायीले विभिन्न नयाँ डिजाइनको महँगा त्रिपाल भित्र्याएका छन् । भूकम्पपीडितले निःशुल्क पाएको त्रिपाल तीन महिना नटिक्ने छन् भने सरकारद्वारा भन्सार एवं कर सहुलयतबाट भित्र्याइएका त्रिपाल व्यापारीले महँगो मूल्यमा मनपर्दो दाम थपेर तीनै भूकम्पपीडितलाई बिक्री वितरण गर्छन् ।
    आयात भएका त्रिपाल ८ लाख परिवारभन्दा बढीलाई पुग्छ । तर, भूकम्पपीडित ६ लाख घरपरिवारमध्ये अधिकांश खुला आकाशमुनि छन् । उनीहरूले त्रिपाल किन्नसमेत पाएका छैनन् ।
    वर्षातको मौसम आउन लाग्दा बजारमा त्रिपाल छैनन् । यति मात्र नभई सीमापारी रक्सौलका व्यापारीले मौका छोपेर एउटा त्रिपालमा ६ सय भारतीय रूपैयाँसम्म नाफा कमाएका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्साले ९ लाखभन्दा बढी त्रिपाल भित्रिए पनि कहाँ गए भन्नेबारे केही जानकारी नरहेको जनाएको छ ।
    डिएसपी वीरबहादुर ओलीले भने, ‘व्यापारीले त्रिपाल भित्र्याएर भन्डारण गरेको, भूकम्पपीडित या उपभोक्ताले त्रिपाल महँगो मूल्यमा बेचे, ठगे भन्ने कुनै उजुरी या सूचना नआएकाले यसतर्फ केही सोचेका छैनौँ ।’
    - See more at: http://www.souryadaily.com/2015/05/104297.html#sthash.FtsHxsg4.dpuf

     वीरगंज, पर्सा
    जियालाल साह
    व्यापारीले भूकम्पपीडितका लागि आउने राहत खरिदको छुटमा त्रिपाल आयात गरेर फाइदा लुटेका छन् ।
    एकातिर भूकम्पपीडितले भनेजस्ता त्रिपाल नपाएको गुनासो गरेका छन् भने ६ लाख भूकम्पपीडितले पाल नपाएको गुनासो गरिरहँदा व्यापारीले वीरगञ्ज भन्सारबाट मात्र १६ दिनमा १० लाख त्रिपाल आयात गरेका छन् ।
    १२ वैशाखमा गएको भूकम्प र २९ वैशाखमा गएको शक्तिशाली पराकम्पनपछि ६ लाख परिवार घरविहीन भएको मौका छोपेर व्यापारीले त्रिपालको कारोबार गर्दै राज्यलाई नोक्सान पुर्‍याएका हुन् ।
    भूकम्पबाट घरविहीन भएकालाई अस्थायी रूपमा बसोबासका लागि सरकारले त्रिपाल खरिदलगायत खाद्यान्नमा १९ वैशाखदेखि २० जेठसम्म भन्सार महसुल र राजस्व ९भ्याट० पूर्णरूपमा छुट गरेपछि व्यापारीले मौका छोपेका हुन् ।
    देशभरका व्यापारीले सहुलियतको मौका छोपेर भारतलगायत तेस्रो मुलकबाट त्रिपाल आयात गरेका छन् । वर्षमा १ लाख १० हजार त्रिपाल पनि नभित्रिने वीरगञ्ज भन्सार कार्यालयबाट मात्र छुटपछि १६ दिनमा १० लाख त्रिपाल आयात भएको छ । बजारमा सर्वसाधारणले भने त्रिपाल किन्न नपाएको बताइरहेका छन् ।
    सरकारले भूकम्पपीडितको राहतका लागि भन्सारलगायत सम्पूर्ण कर छुट गरे पनि बजारमा त्रिपाल अभावसँगै मूल्य पनि दिनहुँ बढिरहेको छ । मूल्य बढे पनि राहतसहित त्रिपाल वितरण गर्न बजारमा त्रिपाल खोज्दा नपाइएको वीरगञ्ज मुर्लीका सचिन सुब्बाले गुनासो गरे । उनले भने, ‘१२×१५ को त्रिपाल ९ सय रूपैयाँमा किन्न पाउँथ्यौँ तर अहिले एक हजार पाँच सय रूपैयाँमा पनि पाउन मुस्किल भइरहेको छ ।’
    भारतबाट धेरै मात्रामा त्रिपाल भित्रे पनि एक हजार पाँच सय पर्ने त्रिपाललाई २ हजारदेखि ३ हजार रूपैयाँसम्म तिर्नुपरेको वीरगञ्ज, श्रीपुरका राजेश कार्कीले बताए । उनले भने, भारतबाट दिनानुदिन त्रिपाल भित्रिँदै छ, तर त्रिपालको अत्तोपत्तो छैन । न त कुनै निकायले नै खोजी गरेको छ ।’
    वीरगञ्ज भन्सार कार्यालयबाट १९ वैशाखदेखि ७ जेठसम्ममा १९ करोड ४१ लाख २५ हजार २ सय ८५ रूपैयाँका त्रिपाल नेपाल भित्रिएको छ । मिश्रा इन्टरप्राइजेज, बानियाँ ट्रेडर्स, सरावगी ट्रेडर्स, गौतम मेसिनरी एन्ड टुल्स, खुसी इन्टरप्राइजेज, सुप्रिम प्लास्टिक कन्सर्न, माइब्रेन्ट टेड्रिङ कन्सर्न, भि मल्टी कन्सर्न प्रालि, विश्वकर्मा ट्रेड कन्सर्न, त्रिशूल ट्रेडिङ, जिके ट्रेडर्स, मारुती प्लास्टिक उद्योग, न्यु साहिल ट्रेडर्स, गौतम ओभरसिज, जय किसान सिड सेन्टर, साहिल एन्ड बब्ली अर्डर सप्लायर्स, कान्तिपुर प्लास्टिक सप्लायर्सलगायतका व्यावसायिक फर्मले ५ हजार थानभन्दा बढी त्रिपाल पटकपटक भित्र्याएका हुन् । केहीले ६ पटकसम्म त्रिपाल ल्याएका छन् ।
    १६ दिनभित्र १ सय ६८ व्यवसायिक फर्मले त्रिपाल ल्याएका हुन् । त्रिपालमा लाग्ने भन्सार महसुल ३० प्रतिशत बराबर ५ करोड ८२ लाख ३७ हजार ५ सय ८५ रूपैयाँ र भ्याटको १३ प्रतिशत बराबर ३ करोड २८ लाख ७ हजार १ सय ७३ रूपैयाँ व्यापारीले छुट पाएका छन् । १६ दिनमा व्यवसायीबाट ९ करोड १ लाख ४४ हजार ७ सय ५८ रूपैयाँ राजस्व घाटा बेहोरेको भन्सार कार्यालय प्रवक्ता एवं भन्सार अधिकृत सुशीलकुमार शर्माले बताए ।
    आर्थिक वर्ष ०७१ को साउनदेखि १८ वैशाखसम्ममा वीरगञ्ज भन्सार कार्यालयबाट व्यापारीले ३ करोड ५ लाख मूल्य बराबरको १ लाख १० हजार थान त्रिपाल राजस्व तिरेर ल्याएका थिए । १ करोड ४० लाख रूपैयाँ सरकारलाई राजस्व प्राप्त भएको थियो । छुटलगत्तै १६ दिनमा १० लाख थान त्रिपाल व्यापारीले ल्याएका छन् ।
    • भूकम्पबाट घरविहीन भएकालाई अस्थायी रूपमा बसोबासका लागि सरकारले त्रिपाल खरिदलगायत खाद्यान्नमा १९ वैशाखदेखि २० जेठसम्म भन्सार महसुल र राजस्व ९भ्याट० पूर्णरूपमा छुट गरेपछि व्यापारीले मौका छोपेका हुन् ।

    भूकम्पबाट घरविहीन भएकालाई अस्थायी रूपमा बसोबासका लागि सरकारले त्रिपाल खरिदलगायत खाद्यान्नमा १९ वैशाखदेखि २० जेठसम्म भन्सार महसुल र राजस्व (भ्याट) पूर्णरूपमा छुट गरेपछि व्यापारीले मौका छोपेका हुन् । - See more at: http://www.souryadaily.com/2015/05/104297.html#sthash.FtsHxsg4.dpuf
     व्यवसायीले विभिन्न नयाँ डिजाइनको महँगा त्रिपाल भित्र्याएका छन् । भूकम्पपीडितले निःशुल्क पाएको त्रिपाल तीन महिना नटिक्ने छन् भने सरकारद्वारा भन्सार एवं कर सहुलयतबाट भित्र्याइएका त्रिपाल व्यापारीले महँगो मूल्यमा मनपर्दो दाम थपेर तीनै भूकम्पपीडितलाई बिक्री वितरण गर्छन् ।
    आयात भएका त्रिपाल ८ लाख परिवारभन्दा बढीलाई पुग्छ । तर, भूकम्पपीडित ६ लाख घरपरिवारमध्ये अधिकांश खुला आकाशमुनि छन् । उनीहरूले त्रिपाल किन्नसमेत पाएका छैनन् ।
    वर्षातको मौसम आउन लाग्दा बजारमा त्रिपाल छैनन् । यति मात्र नभई सीमापारी रक्सौलका व्यापारीले मौका छोपेर एउटा त्रिपालमा ६ सय भारतीय रूपैयाँसम्म नाफा कमाएका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्साले ९ लाखभन्दा बढी त्रिपाल भित्रिए पनि कहाँ गए भन्नेबारे केही जानकारी नरहेको जनाएको छ ।
    डिएसपी वीरबहादुर ओलीले भने, ‘व्यापारीले त्रिपाल भित्र्याएर भन्डारण गरेको, भूकम्पपीडित या उपभोक्ताले त्रिपाल महँगो मूल्यमा बेचे, ठगे भन्ने कुनै उजुरी या सूचना नआएकाले यसतर्फ केही सोचेका छैनौँ ।’
    वीरगञ्ज, ८ जेठ । व्यापारीले भूकम्पपीडितका लागि आउने राहत खरिदको छुटमा त्रिपाल आयात गरेर फाइदा लुटेका छन् ।
    एकातिर भूकम्पपीडितले भनेजस्ता त्रिपाल नपाएको गुनासो गरेका छन् भने ६ लाख भूकम्पपीडितले पाल नपाएको गुनासो गरिरहँदा व्यापारीले वीरगञ्ज भन्सारबाट मात्र १६ दिनमा १० लाख त्रिपाल आयात गरेका छन् ।
    १२ वैशाखमा गएको भूकम्प र २९ वैशाखमा गएको शक्तिशाली पराकम्पनपछि ६ लाख परिवार घरविहीन भएको मौका छोपेर व्यापारीले त्रिपालको कारोबार गर्दै राज्यलाई नोक्सान पुर्‍याएका हुन् ।
    भूकम्पबाट घरविहीन भएकालाई अस्थायी रूपमा बसोबासका लागि सरकारले त्रिपाल खरिदलगायत खाद्यान्नमा १९ वैशाखदेखि २० जेठसम्म भन्सार महसुल र राजस्व (भ्याट) पूर्णरूपमा छुट गरेपछि व्यापारीले मौका छोपेका हुन् ।
    देशभरका व्यापारीले सहुलियतको मौका छोपेर भारतलगायत तेस्रो मुलकबाट त्रिपाल आयात गरेका छन् । वर्षमा १ लाख १० हजार त्रिपाल पनि नभित्रिने वीरगञ्ज भन्सार कार्यालयबाट मात्र छुटपछि १६ दिनमा १० लाख त्रिपाल आयात भएको छ । बजारमा सर्वसाधारणले भने त्रिपाल किन्न नपाएको बताइरहेका छन् ।
    सरकारले भूकम्पपीडितको राहतका लागि भन्सारलगायत सम्पूर्ण कर छुट गरे पनि बजारमा त्रिपाल अभावसँगै मूल्य पनि दिनहुँ बढिरहेको छ । मूल्य बढे पनि राहतसहित त्रिपाल वितरण गर्न बजारमा त्रिपाल खोज्दा नपाइएको वीरगञ्ज मुर्लीका सचिन सुब्बाले गुनासो गरे । उनले भने, ‘१२×१५ को त्रिपाल ९ सय रूपैयाँमा किन्न पाउँथ्यौँ तर अहिले एक हजार पाँच सय रूपैयाँमा पनि पाउन मुस्किल भइरहेको छ ।’
    भारतबाट धेरै मात्रामा त्रिपाल भित्रे पनि एक हजार पाँच सय पर्ने त्रिपाललाई २ हजारदेखि ३ हजार रूपैयाँसम्म तिर्नुपरेको वीरगञ्ज, श्रीपुरका राजेश कार्कीले बताए । उनले भने, भारतबाट दिनानुदिन त्रिपाल भित्रिँदै छ, तर त्रिपालको अत्तोपत्तो छैन । न त कुनै निकायले नै खोजी गरेको छ ।’
    वीरगञ्ज भन्सार कार्यालयबाट १९ वैशाखदेखि ७ जेठसम्ममा १९ करोड ४१ लाख २५ हजार २ सय ८५ रूपैयाँका त्रिपाल नेपाल भित्रिएको छ । मिश्रा इन्टरप्राइजेज, बानियाँ ट्रेडर्स, सरावगी ट्रेडर्स, गौतम मेसिनरी एन्ड टुल्स, खुसी इन्टरप्राइजेज, सुप्रिम प्लास्टिक कन्सर्न, माइब्रेन्ट टेड्रिङ कन्सर्न, भि मल्टी कन्सर्न प्रालि, विश्वकर्मा ट्रेड कन्सर्न, त्रिशूल ट्रेडिङ, जिके ट्रेडर्स, मारुती प्लास्टिक उद्योग, न्यु साहिल ट्रेडर्स, गौतम ओभरसिज, जय किसान सिड सेन्टर, साहिल एन्ड बब्ली अर्डर सप्लायर्स, कान्तिपुर प्लास्टिक सप्लायर्सलगायतका व्यावसायिक फर्मले ५ हजार थानभन्दा बढी त्रिपाल पटकपटक भित्र्याएका हुन् । केहीले ६ पटकसम्म त्रिपाल ल्याएका छन् ।
    १६ दिनभित्र १ सय ६८ व्यवसायिक फर्मले त्रिपाल ल्याएका हुन् । त्रिपालमा लाग्ने भन्सार महसुल ३० प्रतिशत बराबर ५ करोड ८२ लाख ३७ हजार ५ सय ८५ रूपैयाँ र भ्याटको १३ प्रतिशत बराबर ३ करोड २८ लाख ७ हजार १ सय ७३ रूपैयाँ व्यापारीले छुट पाएका छन् । १६ दिनमा व्यवसायीबाट ९ करोड १ लाख ४४ हजार ७ सय ५८ रूपैयाँ राजस्व घाटा बेहोरेको भन्सार कार्यालय प्रवक्ता एवं भन्सार अधिकृत सुशीलकुमार शर्माले बताए ।
    भूकम्पबाट घरविहीन भएकालाई अस्थायी रूपमा बसोबासका लागि सरकारले त्रिपाल खरिदलगायत खाद्यान्नमा १९ वैशाखदेखि २० जेठसम्म भन्सार महसुल र राजस्व (भ्याट) पूर्णरूपमा छुट गरेपछि व्यापारीले मौका छोपेका हुन् ।
    आर्थिक वर्ष ०७१ को साउनदेखि १८ वैशाखसम्ममा वीरगञ्ज भन्सार कार्यालयबाट व्यापारीले ३ करोड ५ लाख मूल्य बराबरको १ लाख १० हजार थान त्रिपाल राजस्व तिरेर ल्याएका थिए । १ करोड ४० लाख रूपैयाँ सरकारलाई राजस्व प्राप्त भएको थियो । छुटलगत्तै १६ दिनमा १० लाख थान त्रिपाल व्यापारीले ल्याएका छन् ।
    व्यवसायीले विभिन्न नयाँ डिजाइनको महँगा त्रिपाल भित्र्याएका छन् । भूकम्पपीडितले निःशुल्क पाएको त्रिपाल तीन महिना नटिक्ने छन् भने सरकारद्वारा भन्सार एवं कर सहुलयतबाट भित्र्याइएका त्रिपाल व्यापारीले महँगो मूल्यमा मनपर्दो दाम थपेर तीनै भूकम्पपीडितलाई बिक्री वितरण गर्छन् ।
    आयात भएका त्रिपाल ८ लाख परिवारभन्दा बढीलाई पुग्छ । तर, भूकम्पपीडित ६ लाख घरपरिवारमध्ये अधिकांश खुला आकाशमुनि छन् । उनीहरूले त्रिपाल किन्नसमेत पाएका छैनन् ।
    वर्षातको मौसम आउन लाग्दा बजारमा त्रिपाल छैनन् । यति मात्र नभई सीमापारी रक्सौलका व्यापारीले मौका छोपेर एउटा त्रिपालमा ६ सय भारतीय रूपैयाँसम्म नाफा कमाएका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्साले ९ लाखभन्दा बढी त्रिपाल भित्रिए पनि कहाँ गए भन्नेबारे केही जानकारी नरहेको जनाएको छ ।
    डिएसपी वीरबहादुर ओलीले भने, ‘व्यापारीले त्रिपाल भित्र्याएर भन्डारण गरेको, भूकम्पपीडित या उपभोक्ताले त्रिपाल महँगो मूल्यमा बेचे, ठगे भन्ने कुनै उजुरी या सूचना नआएकाले यसतर्फ केही सोचेका छैनौँ ।’
    - See more at: http://www.souryadaily.com/2015/05/104297.html#sthash.FtsHxsg4.dpuf

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: १६ दिनमा १० लाख त्रिपाल आयात Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top