-

  • नयाँ खबर

    07 March, 2016

    वीरगंजमा १५ दिन अगाडी होलि (फोटो फिचर)

    फागुन २४ पर्सा २०७२
    होलि हो स् होलि आउन अझै १५ दिन बाकि छ । तर आज एका विहानौँ दर्जर्नौ युवा युवति होलि पर्व मनाइरहेका थिए । तर उक्त होलि ५ सकेन्ड नवित्दै रोकिन्थ्यो फेरि सुरु हुन्थ्यो । 
    सन्दर्भहो वीरगंजको माईस्थान चोक अगाडी होलि पर्वलाई लक्ष्ति गर्दै संरक्षण फिल्मको सुटिङ भईरहेको थियो । वीरगंजको माईस्थान अगाडीको सडकमा केहि कार्यक्रम गर्न र दर्शक जुटाउन खासै समय लाग्दैन त्यसैको मेसो निकाल्दै फिल्म युनिट संरक्षणले होलिको गितको सुटि गरिराखेका छन् । केहि हप्ता अगाडी देखि तराईको बारा पर्सा जिल्लाको उत्कृष्ट स्थान गढीमाई, चिनिमेल लगायत वीरगंजको विभिन्न स्थानमा फिल्म सुटिङ्ग गरिराखेका छन् ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजमा १५ दिन अगाडी होलि (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top