-

  • नयाँ खबर

    01 March, 2016

    सदभावना पार्टीको रौतहट महाधिवेसन प्रतिनिधी छनौट

    फागुन १८ वीरगंज, २०७२
    नेपाल सदभावना पार्टीको आसन्न महाधिवेसनको लागि आज रौतहटमा महाधिवेसन प्रतिनिधी छनौट गरिएको छ । नेपाल सदभावना पार्टीको महासचिव शिव पटेलको प्रमुख आतिथ्यमा गौरमा सम्पन्न कार्यक्रमबाट रौतहट जिल्लाका ६ वटै क्षेत्रको लागि प्रतिनिधी छनौट गरिएको हो ।  प्रत्येक क्षेत्रबाट ९ जनाका दरले कुल ५४ जनालाई सर्वसहमतीबाट प्रतिनिधी चयन गरिएको महासचिव पटेलले बताए । साथै कार्यक्रमले क्षेत्र नं. १ को अध्यक्षमा किसोर कुमार सिंह, २ को अध्यक्षमा महम्द अरसद, ३ को अध्यक्षमा केशवर प्र. यादव,४ को अध्यक्षमा  बिरेन्द्र प्रसाद साह,५को अध्यक्षमा किशुनदेव राय यादव र ६ को अध्यक्षमा नवल कुमार यादवलाई सर्वसहमतिबाट चयन गरेको पटेलले बताए । सो अवसरमा  पार्टीका महासचिवद्वव शिव पटेल,श्रीमन नारायण मिश्र, केन्द्रिय सदस्यहरु  मुर्ली प्र. चौधरी, शंकर राय यादव, पुरुषोत्तम झा,रौतहट जिल्ला अध्यक्ष मनोज गिरी लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सदभावना पार्टीको रौतहट महाधिवेसन प्रतिनिधी छनौट Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top