-

  • नयाँ खबर

    10 March, 2016

    नेपाली भूमिमा चिनियाँ सीसी क्यामरा


    काठमाडौँ २७ पर्सा, सरकारले चीनसँग किमांथाका नाका संचालनमा ल्याउने सहमति गरेसँगै चीन प्रशासनले त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।
    नाका आसपास चहलपहल तीब्र भएपछि सतर्कता बढाइएको हो ।
    चीन प्रशासनले कामुखोलामा रहेको मितेरी पुलनजिक नेपाली भूमितर्फ सीसी क्यामेरा जडान गरेको छ । केही समयअघिसम्म खुल्ला रहेको नाका हिजोआज भने स्थानीयवासीका लागि समेत सातामा २ दिनमात्र खुला गर्ने गरिएको छ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली भूमिमा चिनियाँ सीसी क्यामरा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top