२७ फागुन, काठमाडौं । दलीय स्वार्थ हावी भएपति मुलुक सञ्चालनका लागि आवश्यक कानुन बनाउने व्यवस्थापिका संसद नै नियमावलीविहीन बन्न पुगेको छ ।
संसद् सञ्चालनका लागि आवश्यक नियमावली निर्माणमा संसद् उदासीन बन्दा मुलुकका संवैधानिक नियुक्तिहरु नै प्रभावित बन्न थालेका आजको राजधानी दैनिकमा समाचार छ ।
आन्तरिक विवादकै कारण चार पटक सम्म म्याद थपिएको नियमावली मस्यौदा समितिको पछिल्लो पटक वैधानिकतामै प्रश्न उठेको छ । नियमावली बनाउन नसकेपछि पछिल्लोपटक थपिएको समितिको म्याद २० फागुनमै सकिएको छ ।
तर, म्याद सकिएको एक साता बितिसक्दा पनि न समितिको म्याद थप भएको छ न त समितिले नियमावी मस्यौदा नै तयार पार्न सकेको छ । समितिको म्याद संसद्को पूूर्ण बैठकले मात्र थप नर्ग सक्छ ।

0 comments:
Post a Comment