-

  • नयाँ खबर

    02 March, 2016

    सदभावना पार्टीको महाधिवेसन प्रतिनिधी छनौट

    फागुन १९ वीरगन्ज २०७२, नेपाल सदभावना पार्टीको आसन्न महाधिवेसनको लागि आज पर्सामा महाधिवेसन प्रतिनिधी छनौट गरेको छ । वीरगंज स्थित जिल्ला बिकास समिती पर्सा नजिक रहेको पार्टी कार्यालयमा बसेको भेलालले प्रतिनिधि छनौट गरेको हो । पर्सा अध्यक्ष मनोज कर्णको सभापतित्व एवं नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलको प्रमुख आतिथ्यमा सम्पन्न  बैठकबाट जिल्लाको पाँच वटै क्षेत्रबाट कुल ३१ जना प्रतिनिधीलाई सर्वसहमतिबाट छनौट गरिएको  महासचिव पटेलले बताए । सो अवसरमा  पार्टीका महासचिव शिव पटेल , केन्द्रिय सह कोषाध्यक्ष चन्द्रभुषन साह, केन्द्रिय सदस्यहरु अनिरुद्ध सिंह, नागेन्द्र सिंह,संजय पाण्डे,पप्पु पटेल,महिला संघको उपाध्यक्ष मुनी श्रीवास्तव, महिला संघका पर्सा जिल्ला अध्यक्ष अनिता रौनियार,प्रवक्ता सुजित त्रिपाठी,सचिव कृष्णा पटेल, नेताहरु भरत सर्राफ,जलेश्वर सर्राफ, भागरिथ साह,मोटर पटेल लगायतको उपस्थिती रहेको थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सदभावना पार्टीको महाधिवेसन प्रतिनिधी छनौट Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top