-

  • नयाँ खबर

    10 March, 2016

    आज खन्डग्रास सूर्य ग्रहण लागेको बेला देखिएको तस्बिर

    वीरगंज २६ फागुन ।आज बिहान ग्रस्तोदिन खन्डग्रास सूर्य ग्रहण लागेको थियो ।
    यो बेला ठूला ठूला घटना दुर्घटना हुनसक्ने खोगोलविदहरुले चेतावनी समेत दिएका छन् । यसलाई नेपालको आकाशमा सूर्य उदाएपछि सात बजेर २ मिनेटसम्म देखिएको थियो ।
    चर्चित ज्योतिष सुनील सिटौलाले ज्योतिष गणना अनुसार बिहान ५ बजेर ५६ मिनेटदेखि सूर्यमा ग्रहण लाग्ने भएता पनि यसलाई सुर्य उदाएपछि मात्र हेर्न सकिने बताएका थिए ।
    सूर्य ग्रहण बिहान ६ बजेर १९ मिनेटमा सुरु भएको, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेटमा मोक्ष भएको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आज खन्डग्रास सूर्य ग्रहण लागेको बेला देखिएको तस्बिर Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top