-

  • नयाँ खबर

    22 November, 2016

    भारतबाट कम गुणस्तरका सिमेन्ट आयात


    अझै भारतबाट  सिमेन्ट : सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि चुश्त कानूनी व्यवस्थाको अभावमा व्यपारीहरुले भारतबाट सिमेन्ट भित्राउन छोडेका छैनन् । भारतबाट भित्राउने गरेको सिमेन्ट कम गुणस्तरको हुने गरेको बारम्बार चर्चामा आए पनि यसतर्फ राज्यको अझै ध्यान पुग्न सकेको देखिदैन । तस्बिर : कविता खडका
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतबाट कम गुणस्तरका सिमेन्ट आयात Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top