-

  • नयाँ खबर

    15 November, 2016

    नेपाल भर्सेस मकाउ ​सोलिडारिटी कप फाइनल लाइभ, Nepal vs Macau (AFC Solidarity Cup 2016: Final)





    एएफसी सोलिडारिटी कपको उपाधिका लागि नेपालले अहिले मकाउसँग प्रतिस्पर्धा गर्दैछ। एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो पटक फाइनल पुगेको हो। खेल मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा भइरहेको छ। नेपालले उपाधि जिते नेपाली फुटबल इतिहासमै एएफसीको प्रतियोगिता जित्ने रेकर्ड कायम गर्नेछ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल भर्सेस मकाउ ​सोलिडारिटी कप फाइनल लाइभ, Nepal vs Macau (AFC Solidarity Cup 2016: Final) Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top