-

  • नयाँ खबर

    15 February, 2016

    भारतलाई पराजित गर्दै नेपाल तेस्रो पटक साग च्याम्पियन (भिडियो सहित)

    फागुन ३ पर्सा, २०७२
    साग अन्तर्गत फुटबलमा नेपालले भारतलाई पराजित गर्दै तेस्रो पटक साग च्याम्पियन बनेको छ ।
    नेपालका लागि खेलको ६५औं मिनेटमा प्रकाश बुढाथोकी र ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका थिए ।  खेलमा नवयुगले सात गोल गर्दै सर्वाधिक गोल कर्ता समेत बनेका छन् ।
    पहिलो हाफमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल विजयी भए ।  यसअघि नेपालले सन् १९८४ र १९९३ मा पनि साग जितेको थियो ।
    खेलको ३१औ‌ं मिनेटमा पेनाल्टी पाएपछि भारतले गोल गरेको थियो । नेपालका सवै खेलाडीलाई एन्फाले आजीवन ५ हजार पेन्सन दिने भएको छ ।
    सेमी फाइनलमा ४–३ गोल अन्तरले माल्दिभ्सलाई पराजित गरेको नेपालले समूह चरणमा भुटानलाई ५–० र बङ्गलादेशलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।
    यो उपाधिसँगै नेपालको ३ वटा स्वर्ण हात पारेको छ ।

    भिडियो


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतलाई पराजित गर्दै नेपाल तेस्रो पटक साग च्याम्पियन (भिडियो सहित) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top