-

  • नयाँ खबर

    26 February, 2016

    वीरगन्ज पथलैया सडक खण्डमा इन्धन बाेकेकाे ट्यांकरकाे ठक्करले २ गम्भीर


    फागुन १४ पर्सा २०७२,वीरगन्ज पथलैया सडक खण्डको परवानिपुर २४ मा इन्धन बाेकेका ट्यांकरले भ्यानलाई ठक्कर दिदा चालक सहित २ जना गम्भीर  घाइते भएका छन् । 
    वीरगन्जबाट अमलेखगञ्ज जाँदै गरेकाे ना ४ ख २०९ नम्बरको ट्यांकरले परवानिपुर बाट वीरगन्ज अाइरहेकाे बा १२ च ९०३ नम्बरको भ्यानलाई ठक्कर दिएको हाे । तीब्र गतिमा रहेका दुबै गाडी ब्रेक लगााउदै ठाेकिएकाे घटनास्थलका प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा चालकसंगै २ जना गम्भीर घाइते भएका छन् भने अर्को समान्य घाइते भएकाे प्रत्यक्षदर्शीले मेराे समय डट कमलाई जनकारी दिएका छन् । घाइतेहरूलाई उपचारको लागि वीरगन्ज स्थिति नारायणी उप-क्षेत्रीय अस्पतालमा लगिएको छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगन्ज पथलैया सडक खण्डमा इन्धन बाेकेकाे ट्यांकरकाे ठक्करले २ गम्भीर Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top