-

  • नयाँ खबर

    15 February, 2016

    बिद्यालय स्तरीय राष्ट्रपती रनीङ शिल्ड प्रतियोगिता सम्पन्न

     फागुन ३ वीरगंज २०७२
    बिद्यालय स्तरीय राष्ट्रपती रनीङ शिल्ड प्रतियोगिता सोमवार पर्साको क्षेत्र नं २ मा सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समिति पर्साको आयोजनामा भएको प्रतियोगिताको नेपाल बिद्यालय कवडी संघ पर्साका अध्यक्ष निमा लामाले उद्धघाटन गर्नु भएको थियो ।
    कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष निशान्त लामिछाने ,सचिव शिवनारायण कुमार सदस्य राजाबाबु रौनीयार असमोहनी चौधरी सपना बस्नेत अली अन्सारी मध्यमाञ्चल खेलकुद बिकास समितिका निर्देशक प्रदीप श्रेष्ठ ,प्रशिक्षक अमिरि यादव बिकास समितिका अधिकृत पन्नालाल साह लगायतले शुभ कामना मन्तब्य ब्यक्त गरेका थिए ।

    प्रतियोगितामा ८ वटा बिद्यालयको सहभागिता रहेको छ । जिल्ला खेलकुद बिकास समिति पर्साका अध्यक्ष सुदीप पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष निशान्त लामिछानेले स्वागत गरेका थिए
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बिद्यालय स्तरीय राष्ट्रपती रनीङ शिल्ड प्रतियोगिता सम्पन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top