सरावगी द्धारा सिद्धार्थ माविलाई ५ लाखको डेक्स बेन्च
बीरगन्ज,फागुन १ गते ।
उद्योगी तथा समाजसेवी बिजय सरावगीले बीरगन्जको चिनिमिल सिद्धार्थ माविलाई ५ लाख मुल्य बराबरको डेक्स बेन्च हस्तनानंतरण गर्नु भएको छ ।
आज सरस्वती पुजाको अवसरमा विधालयमा एक समारोहका बीच सरावगीले १ सय थान डेस्क बेन्च हस्तनांतरण गर्नु भएको हो । विधालयका प्रधानाध्यापक राजेश पाण्डेयको अध्यतामा र जिल्ला शिक्षा अधिकारी रामबीनय सिंहको प्रमुख आतिथ्यमा समपन सहयोग हस्तनान्तरण कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, संघिय समाजवादी फोरमका पर्सा अध्यक्ष प्रदिप यादव, तमलोपा केन्दिय सदस्य पुरुषोेतम झा, काग्रेस नेता बिरेन्द्र पटेल, गजेन्द्र पटेल , समाजसेवी मधु राणा , शिक्षक तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
बाल चित्रकार लव कुमारको घर
घर (HOUSE)
बाल चित्रकार
नाम : लव कुमार सिंह
स्कुल : ज्ञानवा...
बाल चित्रकार को गुडिया
गुडिया (DOLL)
चित्रकार
नाम : स्नेहा साह
स्कुल : एस.टि....
तरकारीवाली अनिसा, शिक्षक बन्ने चाहना
– इश्वरी श्रेष्ठ
मध्य नेपाल सन्देश,
केही हप्तादेखि निकै ...
कछुवा - बाल चित्रकार
कछुवा (TORTOISE)
बाल चित्रकार
नाम : रिजन सिंह
स्कुल : मा...
हसिली समृधीको अफिसर बन्ने चाहना
– ईश्वरी श्रेष्ठ
मध्य नेपाल सन्देश
बोल्न नलज...
शिशु स्याहार केन्द्रले महिलाहरुको आर्थिक पक्ष सुदृढ बन्दै
– कोपिला चौलागाई
मध्य नेपाल सन्देश
देशको अर्थतन्त्...
आमाले भनेको सबै मान्ने पुष्करको बैंकर बन्ने चाहना
– ईश्वरी श्रेष्ठ
मध्य नेपाल सन्देश
शान्त अनि निश्चल स्वभ...
गुलाब फूल : बाल चित्रकार
गुलाब फूल : बाल चित्रकार
नाम : दिपिका शाह
कक्षा : ५ (ए)
रौल नं...
गुलाब फूल : बाल चित्रकार
गुलाब फूल :-
बाल चित्रकार :-
नाम : राशिका कार्की
क...
थोरै बोल्ने विशालको डाक्टर बन्ने चाहना
मध्य नेपाल सन्देश,
– ईश्वरी श्रेष्ठ,
भात,दाल, पापड र मासु...
५० विरुवा वृक्षारोपनका लागि प्रहरी प्रमुख देखि प्रध्यापक, कर्मचारी, राजनितिक दल र संघसंस्था (फोटो फिचर) वीरगंज १७ फागुन २०७२मेरो समयवीरगंज नगरलाई स्वच्छ ,समृद्ध एवं सुरक्षित...
यसरी गरौँ, सरकारी जागिरको तयारी !लोकसेवा आयोगले फागुन महिनाभर विभिन्न मन्त्रालयअन्तर्गतका नायब सुब्बाको...
अब प्लस टु पनि ग्रेडिङमा काठमाडौँ १२ फाल्गुन २०७२- उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ क...
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा डि.ए.भि.आर.बि. केडिया द्वोश्रोवीरगन्ज (पर्सा), १० फागुन / २०७२हरिशंकर शर्मा‘स्वास्थ्यका लागि खेलकुद,...
माफ गरिदेऊ सरस्वती मातामाफ गरिदेऊ सरस्वती माता, माफ गरिदेऊ । भूल भो । ठूलो भूल भो । मलाई थाहा...
विबिएसको स्वागत कार्यक्रम समपन्न, जागिरले हामीलाई खोज्ने बातावरण बनाउनु पर्नेमा जोड ।कार्यक्रममा सहभागिहरु । तस्बिर : मेरो समयमााघ १८ पर्साबीरगंज पब्लिक कल...
नाकाबन्दीको तिन महिना पुरा, सकश र पिडा मात्रै ।मधेशी मोर्चाको बन्दमा सर्वसधारण । नाकास्थल धर्ना दिदै मोर्चाका कार्यकर...
Constitution of Nepal Final Download (नेपालको संविधान २०७२ अब पि.डि.एफ. फाईलमा मज्जाले अहिले नै डाउनलोड गर्नुहोस् र पढनुहोस् । )नेपालको संविधान २०७२ अब पि.डि.एफ. फाईलमा मज्जाले अहिले नै डाउनलोड गर्न...
लाखौँ विद्यार्थीको भविष्यपनि बन्द !मोर्चाले बन्दको क्रममा प्रमुख चारदलको सव यात्रामा सहभागि एक स्कुल...
मौसमी व्यवसायले दिलाएको सफलता र पछिल्लो चुनौति
कविता खड्का
मध्य नेपाल सन्देश,
२०४६ सालको राजनीतिक परिवर्त...
नेपाली समानको निर्यात दोब्बरले बृद्धि
– कविता खड्का
मध्य नेपाल सन्देश
नेपालबाट उत्पादित माल समान...
लोड सेडिङ्गको मारमा उद्योग व्यवसाय
– माधुरी महतो,
मध्य नेपाल सन्देश ।
बीरगंजलाई आर्थिक नगरीको ...
छुटमा ३० हजार मेट्रिक टन चिनी आयात
मध्य नेपाल सन्देश,
नेपाल सरकारबाट १४ प्रतिशत झण्डै ३० हजार म...
रक्सौलको रेलमार्ग माथि ओभरब्रिज नबन्दा व्यापारी र सर्वसाधारण मारमा
– कविता खड्कामध्य नेपाल सन्देश नेपाल भारतलाई जोडने भारतको...
श्रीमतीलाई सफल बनाई समाजमा परिचित गराउने .............
बिमला गुप्ता
मध्य नेपाल सन्देश
महिला ,जो समाज परिवार अनि ...
बाराका होटल व्यवसाय धरासायी बन्दै
बारा, मध्य नेपाल सन्देश,
होटलै होटल भएको नगरीको रुपमा परिचय ...
आत्मनिर्भरताका लागी ‘सीप’ को आवश्यकता
कविता खड्का
मध्य नेपाल सन्देश
पर्सा जिल्लाको गाविस सखुवा प्रसौ...
खोलाबाट गिटी बालुवा नझिक्ने निर्णयले हजारौँ मजदुर मारमा
मध्य नेपाल सन्देश
गिटी बालुवा अभावका कारण सर्वसधारण देखि ...
पोल्टीफर्म व्यवसायी चिन्तित
मध्य नेपाल सन्देश
पर्सा जिल्लाको अधिकांश पोल्टी फर्मको कुखुरा...
ग्रामीण महिलाको साहस सम्मान जनक
– माधुरी महतो
मध्य नेपाल सन्देश
घरबाट निस्किन अप्ठ्या...
च्याातिएको प्लास्टिक सभ्य शहरका लागि अर्को समस्या
– कमला गिरी
मध्य नेपाल सन्देश,
वीरगंज नेपालको प्रमुख शहर भ...
धर्मको नाममा महिलामाथि हिंसा किन ?
– सल्मा खातुन
मध्य नेपाल सन्देश
“भाउजु, आज खाना अल...
भेटी मन्दिरमा होईन अशक्तको झोलीमा चढाऔं
गीता भण्डारी,
मध्य नेपाल सन्देश ।
सामान्यतः मन्दिरक...
महिलाको हकमा कामगर्दा अपहरणसम्मको पीडा
कविता खड्का,
मध्य नेपाल सन्देश,
महिलालाई सचेत गराउन र महि...
खुला दिशा मुक्त अभियान र वीरगन्ज नगर
कमला गिरी,
मध्य नेपाल सन्देश,
वीरगंज उप महानगरपालिका ३० व...
सामाजिक वेथितिको अन्त्य नभएसम्म महिला हिंसा
गीता भण्डारी
मध्य नेपाल सन्देश,
प्राकृतिक रुपमा धनी भएर पनि अन्...
छुवाछूत भेदभाव अव्यावहारिक
यमुना प्रधानाङ्ग ‘मुना’,
मध्य नेपाल सन्देश
विविध जाति, भाषा, धर्म...
सामुदायिक मेलमिलापको राम्रो प्रभाव
माधुरी महतो,
मध्य नेपाल सन्देश
गाउँघरमा हुने सामान्य विवाददेखि झै...
संयुक्त लालपुर्जा अभियानले महिलाहरुको भूमिमा पहुँच बढ्दै
— कोपिला चौलागाई
मध्य नेपाल सन्देश
पि...
0 comments:
Post a Comment