-

  • नयाँ खबर

    11 February, 2016

    प्रेम दिवस आउदै छ है, यसरी प्रपोज गरे कस्ले नाइँ भन्ला र ? हेरौ टिप्स

    अहिले विश्वभर भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको मौसम सुरु भएको छ । यस क्रममा युवा युवतीहरुले एकले अर्कोलाई प्रेम प्रस्ताव राख्ने गर्छन् धेरैले स्वीकार गर्छन् त केहीले अस्वीकार गर्छन् । यसमा प्रपोज गर्ने स्टाइलले पनि फरक पार्न सक्छ ।
    • जान्नुस् केही तरिकाः
    – जून दिन तपाईले उनलाई(प्रेमिका वा प्रेमी) प्रपोज गर्नुछ त्यसको केही दिन पहिला एक फेक ईमेल आईडीबाट केही सन्देश पठाउनुस् जसमा आजको पाँच दिनपछि तिमीलाई एउटा सरप्राइज पाइँदै भनेर लेख्नुस् ।
    – आफ्नो कलेज वा अफिसको क्यान्टिनमा उनलाई पनि सँगै लगेर जानुस् । र पहिला नै क्यान्टिनमा काम गर्ने वेटरलाई बताउनुस् कि उनी मेरी प्रेमी अथवा प्रेमिका हुन् र उनले अर्डर गरेको बिलमा एउटा पेपरमा आफ्नो प्रपोज सन्देश लेखेर टेबलमा पठाउन सक्नुहुन्छ ।

    – आफ्नो र उनको तस्वीरको एक कोलाज बनाएर उनीमाथि एक रोमान्टिक जस्तो म्यासेज लेख्नुस् र पठाउनेको नाम भगवान चाहन्छन यो जोडी बनोस् लेख्नुस् । र यसलाई आफूले प्रपोज गर्दा पनि दिनुस् ।
    – जसमाथि तपाई आकर्षित हुनुहुन्छ र उनलाई प्रपोज गर्ने मुडमा हुनुहुन्छ भने यो आइडिया पनि काम लाग्नसक्छ । उनको फोनमा चुपचाप एक रिमाण्डर हाल्नुस् । उनलाई आई लभ यु लेख्नुस् । उनी अलार्मको सुन्ने वित्तिकै उठ्नेछन् वा उठ्नेछिन तपाईमाथि इम्प्रेस नभई रहन सक्दिनन् । अर्थात इम्प्रेसन हुनेछिन् ।

    – जसलाई तपाई चानुहुन्छ उनलाई प्रपोज गर्दै एक भिडियो बनाउनुस् र त्यसलाई यूट्यूबमा पोस्ट गर्न सक्नुहुन्छ । फेरि त्यसको लिंकलाई उनको मेलमा पठाउन सक्नुहुन्छ ।
    – एक सेतो टिसर्टमा एउटा राम्रो अर्थात आकर्षक म्यासेज लेख्नुस् । जस्तै आई लभ यू वा अरु केही जे भन्न चाहनुहुन्छ त्यही प्रिन्ट गराउनुस् । त्यसको माथि एक शटए लगाएर छोप्नुस् । र जसलाई चाहनुहुन्छ उनलाई एकान्तमा लगेर जानुस् र मुस्कान छोड्दै टीशर्ट देखाइदिनुस् । -- एजेन्सीको सहयोगमा
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रेम दिवस आउदै छ है, यसरी प्रपोज गरे कस्ले नाइँ भन्ला र ? हेरौ टिप्स Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top