-

  • नयाँ खबर

    09 February, 2016

    कांग्रेसमा कुन जिल्लामा को ? (सूचीसहित)



    २०७२ माघ २६,
    कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत सोमबार जिल्ला नेतृत्वका लागि निर्वाचन भएका छन् ।
    सोमबार साँझसम्म केही जिल्लामा सभापति निर्विरोध भएका छन् भने केहीमा मतदानबाट सभापति, सचिव, कोषाध्यक्ष र सदस्यहरु निर्वाचित भएका छन् । जिल्ला अधिवेशनका नतिजा आउने क्रम जारी छ ।
    केन्द्रमा संस्थापन र देउवा गरी दुई पक्षमा देखिएको विभाजन जिल्ला अधिवेशनहरुमा पनि स्पष्टै देखिएको छ । विवादका कारण दोलखा र सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको छ ।
    क्र संजिल्लानामसमूहनिर्वाचित/निर्विरोध
    झापाउद्धव थापासंस्थापननिर्विरोध
    मनाङटेकबहादुर गुरुङदेउवानिर्विरोध
    मकवानपुरईन्द्रबहादुर बानियाँदेउवानिर्वाचित
    अर्घाखाँचीविष्णु मुस्काननखुलेकानिर्विरोध
    बैतडीनरेन्द्रसिंह थापासंस्थापननिर्विरोध
    भोजपुरनन्दमणि राईसंस्थापननिर्वाचित
    सुनसरीराजीव कोइरालासंस्थापननिर्वाचित
    पाल्पावीरबहादुर रानासंस्थापननिर्विरोध
    खोटाङनरेशकुमार श्रेष्ठसंस्थापननिर्वाचित
    १०डडेलधुराकर्ण मल्लदेउवानिर्वाचित
    ११कास्कीकृष्ण केसीसंस्थापननिर्वाचित
    १२काभ्रेमधु आचार्यसंस्थापननिर्वाचित
    १३धादिङरमेश धमलासंस्थापननिर्वाचित
    - ekantipur.com
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेसमा कुन जिल्लामा को ? (सूचीसहित) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top