-

  • नयाँ खबर

    09 February, 2016

    राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता शुरु (फोटो फिचर)


    माघ २५ बीरगंज – जिल्ला स्तरीय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिताको मंगलवार एक समारोहकावीच पर्साको सखुवा प्रसौनीको पचगवामा रहेको खेल मैदानमा उद्धघाटन गरिएको छ । जिलला खेलकुद बिकास समितिको आयोजना भएको प्रतियोगिताकोे श्रीपुर पचगावा स्रोतकेन्द्रका स्रोत ब्यक्ति नेपालेन्दु साहले उद्धघाटन गरेको हो ।
    कार्यक्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक गोपाल प्रसाद ढकाल ,बेसक्याम्पका इन्चार्ज गोविन्द गुरुङ , जिल्ला खेलकुद बिकास समितिका सपचव शिवनारायण साह, बरिष्ठ एथलेटिक्स प्रशिषक अमिरी प्रसाद साह राजुबाबु साह , सपना बस्नेत श्री दीपनारायण आदर्श माविका प्राधानाध्यापक शिवनाथ चौधरी श्री लक्ष्मण साह ज्योती मावि रंगपुरका प्रधानाध्यापक भोजराज गौतम लगायतले शसभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
    कार्यक्रम जिल्ला खेलकुद बिकास समिति पर्साका अध्यक्ष सुदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता शुरु (फोटो फिचर) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top