Home > Poem > अधुरो प्रेम Poem अधुरो प्रेम जीवन के हो ? जिएर हेर विष के हो ? पिएर हेर । आगो के हो ? छोएर हेर । आँशु के हो ? रोएर हेर । ईश्वर के हो ? ढोगेर हेर । दुःख के हो ? भोगेर हे । – सुस्मिता चौधरी, राधेमाई – १६, वीरगंज 7:43:00 AM Poem
0 comments:
Post a Comment