-

  • नयाँ खबर

    09 October, 2016

    भारतिय नागरिक दिलसादको प्रहरी कार्वाहिमा मृत्यु


    असोज २४ पर्सामध्य नेपाल सन्देशगत जेठमा वीरगंजका उधोगी सुरेश केडियाको अपहरणमा फरार रहेका भारतिय नागरिक दिलसाद आलम प्रहरीको मुठभेडमा मारिएका छन् । 

    वीरगंजको भिष्वा १८ बाट शिरोमनि टोलको नहरको बाटो हुदैँ हतियार सहित भारतिय मोटरसाइकलमा वीरगंज प्रवेश गर्न खोज्दा प्रहरीले चेकजाँचका लागि रोक्न लगाउदाँ प्रहरीमाथि गोलि प्रहार गर्ने क्रममा जावाफि कार्वाहीमा दिलसादको मृत्यु भएको र अर्का मोटरसाईकल चालक भाग्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । तर मृत्यु भएका दिलसादको भने प्रहरीले पुष्टी गरेका छैनन् । भारतिय नागरिक आलमको साथबाट एक थान नलकटु्वा बन्दुक र सोमा प्रयोग हुने ३ राउण्ड गोलि बरामद भएको पर्साका प्रहरी उपरिक्षक डा. राजुबाबु श्रेष्ठले जनकारि दिएका हुन । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतिय नागरिक दिलसादको प्रहरी कार्वाहिमा मृत्यु Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top