-

  • नयाँ खबर

    23 October, 2016

    मलाई मेरो देशले माया गरोस नगरोस म उसलाई माया गर्छु - गीत

    गीत 
    मलाई मेरो देशले 
    माया गरोस नगरोस 
    म उसलाई माया गर्छु 
    जुनी जुनी भरी
    छोरी हँु म उनकी 
    सेवा गर्नु धर्म मेरो
    गर्दीन आशा उनको 
    जस्तै दुःख परे पनि 
    मलाई मेरो देशले........
    आमा हुन मेरी उनी 
    लुछि दिदा कसैले 
    भुल्दिन मेरो दायित्व 
    आफु मिटे पनि 
    मलाई मेरो देशले ............
    यमुना प्रधाना· ( मुना )
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मलाई मेरो देशले माया गरोस नगरोस म उसलाई माया गर्छु - गीत Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top