-

  • नयाँ खबर

    16 October, 2016

    जानी राखौँ

    १) कालो महादेश भनेर चिनिने महादेश कुनहो ?
         क) एसिया   ख) अन्टार्कटिका  
         ग) अफ्रिका  घ) यूरोप
    २) क्ष्अभ कजभभत (हिमचान्द) भनेर चिनिने महादेश कुनहो ?
         क) यूरोप  ख) दक्षिण अमेरिका 
         ग) अस्ट्रेलीया  घ) अन्टार्कटिका  
    ३) ज्यmभ या mबल भनेर चिनिने महादेश कुनहो ?
         क) अफ्रिका   ख) एसिया  
         ग) उत्तर अमेरीका  घ) दक्षिण अमेरिका
    ४) नयाँ संसार भनेर चिनिने महादेश कुनहो ?
         क) उत्तर अमेरीका  ख) अस्ट्रेलीया  
         ग) यूरोप घ) अन्टार्कटिका  
    ५) प्रायाद्धीप हरुको प्रायाद्धीप भनेर चिनिने महादेश कुनहो ?
         क) दक्षिण अमेरिका  ख) एसिया   ग) यूरोप घ) अफ्रिका  
    शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस्, नसके अर्को अंकमा थाहा पाउनु हुनेछ । 
    (गतहप्ताको उत्तर      १) क     २) घ    ३) घ    ४) ग     ५) ग)



     प्रस्तुतकर्ता 


            नवराज घिमिरे  प्रस्तुतकर्ता nawarajghimire971@gmail.com



    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जानी राखौँ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top