१) कालो महादेश भनेर चिनिने महादेश कुनहो ?
क) एसिया ख) अन्टार्कटिका
ग) अफ्रिका घ) यूरोप
२) क्ष्अभ कजभभत (हिमचान्द) भनेर चिनिने महादेश कुनहो ?
क) यूरोप ख) दक्षिण अमेरिका
ग) अस्ट्रेलीया घ) अन्टार्कटिका
३) ज्यmभ या mबल भनेर चिनिने महादेश कुनहो ?
क) अफ्रिका ख) एसिया
ग) उत्तर अमेरीका घ) दक्षिण अमेरिका
४) नयाँ संसार भनेर चिनिने महादेश कुनहो ?
क) उत्तर अमेरीका ख) अस्ट्रेलीया
ग) यूरोप घ) अन्टार्कटिका
५) प्रायाद्धीप हरुको प्रायाद्धीप भनेर चिनिने महादेश कुनहो ?
क) दक्षिण अमेरिका ख) एसिया ग) यूरोप घ) अफ्रिका
शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस्, नसके अर्को अंकमा थाहा पाउनु हुनेछ ।
(गतहप्ताको उत्तर १) क २) घ ३) घ ४) ग ५) ग)
|
0 comments:
Post a Comment