-

  • नयाँ खबर

    23 October, 2016

    जानी राखौं - देवीको वाहन के ?


    (१) दुुर्गा देवीको वाहन के हो ?
          (क) राँगो  (ख) मयुर  
    (ग) सिंह  (घ) घोडा
    (२) सरस्वतीको वाहन के हो ?
    (क) हाँस  (ख) लाटोकोसेरो  
    (ग) चील  (घ) वाज
    (३) पार्वतीको वाहन के हो ?
          (क) मूसा  (ख) खरायो  
    (ग) कछुवा  (घ) विरालो
    (४) लक्ष्मीको वाहन के हो ?
    (क) मयुर  (ख) गरुड   (ग) लाटोकोसेरो  (घ) गिद्ध
    (५) यमूनाको वाहन के हो ?
         (क) गोही (ख) माछा (ग) गंगटो  (घ) कछुवा
    शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस्, नसके अर्को अंकमा थाहा पाउनु हुनेछ । 
    गत हप्ताको उत्तर १) क २) ख  ३) क  ४) ग    ५) ग 

     प्रस्तुतकर्ता 


            नवराज घिमिरे  प्रस्तुतकर्ता nawarajghimire971@gmail.com

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जानी राखौं - देवीको वाहन के ? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top