(१) दुुर्गा देवीको वाहन के हो ?
(क) राँगो (ख) मयुर
(ग) सिंह (घ) घोडा
(२) सरस्वतीको वाहन के हो ?
(क) हाँस (ख) लाटोकोसेरो
(ग) चील (घ) वाज
(३) पार्वतीको वाहन के हो ?
(क) मूसा (ख) खरायो
(ग) कछुवा (घ) विरालो
(४) लक्ष्मीको वाहन के हो ?
(क) मयुर (ख) गरुड (ग) लाटोकोसेरो (घ) गिद्ध
(५) यमूनाको वाहन के हो ?
(क) गोही (ख) माछा (ग) गंगटो (घ) कछुवा
शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस्, नसके अर्को अंकमा थाहा पाउनु हुनेछ ।
गत हप्ताको उत्तर १) क २) ख ३) क ४) ग ५) ग
प्रस्तुतकर्ता
|
0 comments:
Post a Comment