-

  • नयाँ खबर

    29 October, 2016

    ग्रामीण महिला दिवस पर्सामा पनि मनाइयोे


    मध्य नेपाल सन्देश 
    विश्वभरि नै ग्रामीण महिला दिवस मनाइएको अवसरमा पर्सामा पनि ग्रामिण महिला दिवस मनाइएको छ । जिल्लाको प्रसौनी भाठ्ठा, धोरे, सुर्जाहा, पकाहा मैनपुर र पोखरीया नगरपालीकाको  वडा नं. ९ र १० मा स्थानीय गैर सरकारी संस्थाहरुको अगुवाईमा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइएको हो । सो अवसरमा ¥याली निकालिएको आयोजकले जनाएका छन् । 
    गाउँमा रहेका किसान, कामदार, गृहणी, साना उद्यमी जस्ता बहुपक्षिय भूमिका निर्वाह गर्दै आईरहेकालाई सचेत गर्न ग्रामीण क्षेत्रलाई पनि समेटी दिवस मनाउन थालिएको पाइएको छ । कृषिजन्य उत्पादन, प्रवद्धन र ग्रामीण अर्थतन्त्रलाई टिकाइ राख्नमा महिलाहरुले ठूलो भूमिका हुने र ग्रामीण महिलाहरुको भूमि तथा अन्य उत्पादन मुलक स्रोतमा पहँुच नहुनु, सफा पिउने पानी, सरसफाई व्यक्तिगत पोषण, स्वास्थ्य उपचार, मनोरञ्जन तथा आराम जस्ता आधारभुत सुविधाबाट बन्चित हुन परिरहेको अवस्थामा यस्तो अवस्थाबाट बञ्चित हुन नपरोस भनी सचेतना फैलाउने उद्देश्यले पनि गाउँमा नै दिवसको कार्यक्रम गर्न थालिएको हो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ग्रामीण महिला दिवस पर्सामा पनि मनाइयोे Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top