Home > Poem > मेरो समृद्घ नेपाल - गीत Poem मेरो समृद्घ नेपाल - गीत बस्नै नसकिने गन्जागोल भएको देशमा अत्याचार र अन्यायको माहोल भएको देशमा म मेरो समृद्घ नेपाल खोजिरहेछु हरपल जातिय भागवन्डाको मोलतोल भएको देशमा – शोभा धमला 7:46:00 AM Poem
0 comments:
Post a Comment