-

  • नयाँ खबर

    29 October, 2016

    जानी राखौं


    १) सबैभन्दा लामो दिन हुुने ग्रह कुुन हो ?
          क) शुुक्र     ख) पृथ्वी     
    ग) वुुध      घ) शनि 
    २) सूूर्यबाट सबभन्दा नजिकको ग्रह कुुन हो ? 
          क) मंगल    ख) शनि   
    ग) अरुण    घ) वुुध 
    ३) रातो ग्रहको उपनामले चिनीने ग्रह कुुन हो ? 
    क) वृहस्पति    ख) मंगल    
    ग) पृथ्वी       घ) शुुक्र
    ४) सौर्यमण्डलको सुुन्दर ग्रह कुुन हो ?
          क) शनि       ख) वुुध    
    ग) पृथ्वी        घ) शुुक्र
    ५) जल देवताको नामले चिनिने ग्रह कुुन हो ?
         क) अरुण    ख) मंगल    ग) बरुण    घ) वृहस्पती 
    शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस्, नसके अर्को अंकमा थाहा पाउनु हुनेछ । 
    ( गतहप्ताको उत्तर   १) ग      २) क     ३) घ     ४) ग    ५) घ  )

     प्रस्तुतकर्ता 


            नवराज घिमिरे  प्रस्तुतकर्ता nawarajghimire971@gmail.com

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जानी राखौं Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top