१) सबैभन्दा लामो दिन हुुने ग्रह कुुन हो ?
क) शुुक्र ख) पृथ्वी
ग) वुुध घ) शनि
२) सूूर्यबाट सबभन्दा नजिकको ग्रह कुुन हो ?
क) मंगल ख) शनि
ग) अरुण घ) वुुध
३) रातो ग्रहको उपनामले चिनीने ग्रह कुुन हो ?
क) वृहस्पति ख) मंगल
ग) पृथ्वी घ) शुुक्र
४) सौर्यमण्डलको सुुन्दर ग्रह कुुन हो ?
क) शनि ख) वुुध
ग) पृथ्वी घ) शुुक्र
५) जल देवताको नामले चिनिने ग्रह कुुन हो ?
क) अरुण ख) मंगल ग) बरुण घ) वृहस्पती
शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस्, नसके अर्को अंकमा थाहा पाउनु हुनेछ ।
( गतहप्ताको उत्तर १) ग २) क ३) घ ४) ग ५) घ )
प्रस्तुतकर्ता
|
0 comments:
Post a Comment