-

  • नयाँ खबर

    03 October, 2016

    कुरोको चुरो — प्रति व्यक्ति आयभन्दा पूर्व राष्ट्रपति टोली भत्ता धेरै


    नेपालको प्रति व्यक्ति वार्षिक आयभन्दा पूर्व राष्ट्रपति टोलीको दैनिक भत्ता धेरै ।

    – पूर्व राष्ट्रपति रामवरण यादवको टोलीको दैनिक भत्ता ७ सय ५० रुपैया अमेरिकी डलर पर्छ । जसको नेपाली रुपैया ८२ हजार ५ सय पर्न आउछ । जबकी नेपालको प्रति व्यक्तिको वार्षिक आय ७ सय एक रुपैया ६८ पैसा छ । जसको नेपाली रुपैया ७७ हजार १ सय ८४ रुपैया ८० पैसा पर्न जान्छ । - Facts
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कुरोको चुरो — प्रति व्यक्ति आयभन्दा पूर्व राष्ट्रपति टोली भत्ता धेरै Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top