-

  • नयाँ खबर

    29 October, 2016

    प्रसौनी वीर्तामा रक्तदान कार्यक्रम


    मध्य नेपाल सन्देश 
    जानकी मेडिकल हल एण्ड एपोलो फार्मेसी वीरगंज  र नेकपा एमाले वडा कमिटी  वीरगंज ( २६ प्रसौनी बिर्ताको संयुक्त आयोजनामा भएको रक्तदात कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का सांसद विचारी यादवले रक्तदात गरी उद्घाटन गरेका छन् । प्रसौनी बिर्तामा भएको आकस्मिक रक्तदानको उनले रगत दिई रक्तदात उद्घाटन् गरेका हुन् । प्रसौनी बिर्ता वडा अध्यक्ष लालबाबु यादवको सभापतित्वमा सम्पन्न आकस्मिक रक्तदान कार्यक्रममा एक महिला सहित ४१ जनाले रक्तदान गरेका थिए ।
    सो रक्तदान कार्यक्रममा नेकपा एमालेका प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादव, वडा कमिटी ईन्र्चाज रामानन्द महतो ,वडा कमिटी सदस्य सुनिता देवी यादव, जानकी मेडिकल हल एण्ड एपोलो फार्मेसीका सहायक प्रवन्ध निर्देशक ईन्जिनियर  शिवचन्द्र यादव, एपोलो फार्मेसीका वरिष्ठ अहेव बिरेन्द्र यादव, समाजसेवी तथा युवा व्यवसायि अकलेश साह ,एनपीडेली न्युजका पत्रकार राकेश साह, स्थानिय हरेन्द्र दास,जयनाथ दास,रंजित साह गोंड, ईश्वर साह गोंड, भुवन महतो,राजु श्रेष्ठ, अर्जुन पटेल, संतोष यादव,बच्चु साह तेली ,बच्चु पासवान, प्रदेशी दास, ओमप्रकास महतो, प्रवेश यादव,प्रमोद यादव लगायतकाले रक्तदान गरेका थिए । 
    आकस्मिक रक्तदान कार्यक्रममा रक्त संचार गृह पर्साका ईन्र्चाज प्रविन मानन्धर , ब्लड डोनर  एशोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिंह, प्राविधिकहरु दिपक यादव, नन्द किसोर साह, मेघनाथ सहनी,सरफलाल महतो, लोकेन्द्र पटेल, एमालेका स्थानीय अगुवा नेता कार्यकर्ताहरु वृज यादव,मेघराज पासवान, रामनारायण महतो, रविन्द्र यादव, महाविर दास लगायतको बिशेष सहयोग रहेको थियो । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रसौनी वीर्तामा रक्तदान कार्यक्रम Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top