वीरगंजमा यसरी फुलपाति भित्राईयो – सम्पुर्ण फोटो फिचर
असोज २२ पर्सा
आश्विन शुक्ल सप्तमीको अवसरमा आज वीरगंजको गहवा माईमा पनि फूलपाती भित्राएको छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथीको विशेष महत्व हुने शास्त्रीय मान्यताअनुसार आज घर घरबाट फुलपाती भित्राईएको हो । फुलपातीको अवसरमा जिल्ला प्रशासन कार्यालय, वीरगंजस्थित नेपाली सेनाको बरख गणले परम्परागत शैलिमा बाजा गाजा सहित फुलपाती भित्राएको थियो । यसैगरि वीरगंजको मालपोत चोकबाट पनि स्थानियले बाजागाजाका साथ फुलपाती भित्राएको छ । वीरगंजको विभिन्न नगर परिक्रमा गर्दै माईस्थान मन्दिरमा पुगेर पुजा आज गरेको थियो । वीरगंजको राधेमाई, मुर्लि, रानिघाट, छपकैया लगायतको स्थानमा दुर्गामाताको मुर्ति बनाई धुमधामका साथ पुजा पाठ भईरहेको छ । आजको विशेष पुजामा पर्साका सहायक प्रमुख जिल्ला अधीकारी डिजन भट्राईले पर्सावासीको सुखशान्ति, सम्मृद्धी, अमनचैन र पर्साको विकासको कामना गर्नुभएको थियो ।
|
नेपाली सेनाले वीरगंजमा निकालेको फुलपाति । |
|
नेपाली सेनाले वीरगंजमा निकालेको फुलपाति । |
|
गहवामाई मन्दिर |
|
गहवामाई |
|
फुलपातिको पुजा आज गर्दै माईस्थान मन्दिरका पुजारी संगै वीरगंजका प्रमुख सेनानी । |
|
भगवति देवी लाई सलामि दिदैँ नेपाली सेनाका जवानहरु । |
|
फुलपातिको पुजा आज गर्दै निम्ति प्रमुख जिल्ला अधीकारी डिजन भट्राई । |
|
मेला हेर्न आएका दर्शनार्थिहरु । |
|
फुलपातिको पुजा आज गर्दै निम्ति प्रमुख जिल्ला अधीकारी डिजन भट्राई । |
|
बलि चढाउदै / संगै दर्शनार्थिहरु । |
0 comments:
Post a Comment