-

  • नयाँ खबर

    08 October, 2016

    वीरगंजमा यसरी फुलपाति भित्राईयो – सम्पुर्ण फोटो फिचर


    असोज २२ पर्सा 
      आश्विन शुक्ल सप्तमीको अवसरमा आज वीरगंजको गहवा माईमा पनि फूलपाती भित्राएको छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथीको विशेष महत्व हुने शास्त्रीय मान्यताअनुसार आज घर घरबाट फुलपाती भित्राईएको हो । फुलपातीको अवसरमा जिल्ला प्रशासन कार्यालय, वीरगंजस्थित नेपाली सेनाको बरख गणले परम्परागत शैलिमा बाजा गाजा सहित फुलपाती भित्राएको थियो । यसैगरि वीरगंजको मालपोत चोकबाट पनि स्थानियले बाजागाजाका साथ फुलपाती भित्राएको छ । वीरगंजको विभिन्न नगर परिक्रमा गर्दै माईस्थान मन्दिरमा पुगेर पुजा आज गरेको थियो । वीरगंजको राधेमाई, मुर्लि, रानिघाट, छपकैया लगायतको स्थानमा दुर्गामाताको मुर्ति बनाई धुमधामका साथ पुजा पाठ भईरहेको छ । आजको विशेष पुजामा पर्साका सहायक प्रमुख जिल्ला अधीकारी डिजन भट्राईले पर्सावासीको सुखशान्ति, सम्मृद्धी, अमनचैन र पर्साको विकासको कामना गर्नुभएको थियो । 

    नेपाली सेनाले वीरगंजमा निकालेको फुलपाति । 

    नेपाली सेनाले वीरगंजमा निकालेको फुलपाति । 

    गहवामाई मन्दिर 
    गहवामाई 

    फुलपातिको पुजा आज गर्दै माईस्थान मन्दिरका पुजारी संगै वीरगंजका प्रमुख सेनानी ।

     भगवति देवी लाई सलामि दिदैँ नेपाली सेनाका जवानहरु । 

     फुलपातिको पुजा आज गर्दै निम्ति प्रमुख जिल्ला अधीकारी डिजन भट्राई । 

    मेला हेर्न आएका दर्शनार्थिहरु । 

     फुलपातिको पुजा आज गर्दै निम्ति प्रमुख जिल्ला अधीकारी डिजन भट्राई । 


    बलि चढाउदै / संगै दर्शनार्थिहरु । 




    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजमा यसरी फुलपाति भित्राईयो – सम्पुर्ण फोटो फिचर Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top