-

  • नयाँ खबर

    01 September, 2016

    जानि राखौ


    १) नारीहरु लोग्नेको मृत्यु हुदाँ चितामा जल्ने प्रथालाई के भनिन्छ ?
         क) भागीप्रथा    ख) दाईजोप्रथा  ग) सतीप्रथा   घ) मलामीप्रथा
    २) सती प्रथाको अन्त्य गर्ने प्रधानमन्त्री को हुन् ?
         क) चन्द्रशमशेर  ख) देवशमशेर   ग) मोहनशमशेर   घ) वीरशमशेर
    ३) सतीप्रथाको अन्त्य वि.स..................मा भयो ।
         क) १९७०     ख) १९७५    ग) १९८०    घ) १९७७
    ४) नेपालको इतिहासमा कुनराजाको मृत्युहुदाँ ३१ जना रानीहरु सती गएका थिए ?
        क)योगनरेन्द्र मल्ल   ख) प्रताप मल्ल   ग) जगतज्योती मल्ल   घ) भूपितेन्त्र मल्ल
    ५) सतीप्रथालाई समेटेर लेखिएको पुस्तकको नामबाट नेपाली चलचित्र बनाइएको छ । उक्त चलचित्रको नाम के हो ?
        क) राधा   ख) सेतोवाघ   ग) झोला   घ) वसन्ती

    शब्द ज्ञानमाला  नवराज घिमिरे  प्रस्तुतकर्ता 
                        nawarajghimire971@gmail.com

    उत्तर : १) ग) सतीप्रथा २) क) चन्द्रशमशेर  ३) घ) १९७७ ४) क)योगनरेन्द्र मल्ल   
    ५) ग) झोला   ६) 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जानि राखौ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top