-

  • नयाँ खबर

    19 September, 2016

    जानि राखौँ


    १) जनकपूूरको नौतला मन्दिर कासले बनाएका हुुन् ?
       क) वृष भानुु     ख) अशोक    ग) राम   घ) वाल्मीकि
    २) मिथिला हालको कुुन जिल्लामा पर्दछ  ?
        क) सिराह      ख) सप्तरी    ग) धनुुषा   घ) महोत्तरी 
    ३) रावणले सीतालाई हरण गरी कहाँ राखेका थिए ?
        क) अयोध्यया ख) तपोवन ग) वनबाटिका घ) अशोक बाटिका
    ४) सीता र राम विच कुुन प्रकारको विवाह भएको थियो ?
       क) पराक्रम विवाह  ख) गन्धर्व विवाह ग) भागि विवाह  घ) मागी विवाह
    ५) राम र सीताका कति भाई छोराहरु थिए ?
       क) ४     ख) ३       ग) ५       घ) २


    गत हप्ताको उत्तर   
     १) क    २) ग    ३) घ    ४) क    ५) ख 


      
                 प्रस्तुतकर्ता 
            नवराज घिमिरे  प्रस्तुतकर्ता nawarajghimire971@gmail.com


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जानि राखौँ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top