बिहान उठी हातमुख धोई पढ्न बस नानु
बिद्या नै हो सबै कुरा भन्नु हुन्छ मामु
सानो सानो हात तिम्रो कखगघ लेख्नु छ
ठूलो बनी देशको सेवा तिमिले नैगर्नुछ ।।
पढाइ लेखाइभन्दा ठूलो हुदैन अरे केहिनपढेको मान्छेहरु बेकार भन्नुहुन्छ
स्कूलमा गुरुहरुको मान्नुतिमले अर्ती
एक दिन ठूलो पदमा तिमी हुनेछौ है भर्ती ।।
मलाई धेरै माया गर्ने मेरो प्यारो मामु
छु सानो अहिले तर सोच बनाउछुलामु
स्कूलमा पढ्छु सधै घरमा गर्छु मिहनेत म
ठूलो भएसी बाबा – मामुको सपना साकार पार्छु म ।।
– आसमान घिमीरे कक्षा २, सेन्टजोन्स सेकेन्डरी स्कुल
0 comments:
Post a Comment