कहिले घाम कहिले वर्षा अहिलेको मौसमा हेयर फल तथा कपालको विभिन्न स्वरुपसंग दिक्क हुनु भएको छ ?
हेयर फल, कपाल झरने, डेन्ड्रोफ हुने, चाया हुने या चिपचिपापन हुने, दुइ मुखे कपाल, संगै कपाल वेट लेस हुने लगायतको समस्या यस मौसममा आम समस्या हो । यी समस्याहरुबाट हामीले घरेलु उपाय प्रयोग गरेर निदान पाउन सक्छौँ ।
यी समस्याबाट बच्न पहिला हामीले १ जीरा, २ चम्चा कागती, १ चम्चा पिनेको सानो टुक्रा मेथी, एउटा गुलाफको फुल, काचो दुध एक कप ठिक्क पारौँ । अब सबै समाग्रीलाई राती दुधमा हाली राखी दिनु र बिहान कपाल पखाल्ने बेला यसको प्रयोग गरौँ ।
प्रयोग विधी ः समाग्रीलाई चीया छान्नेले छान्ने र एक जग पानिमा मिसाएर कपाल धुने यसको प्रयोगले यस्ता समस्याहरु सामाधान हुन्छ ।
राधीका के.सी
ब्युटि कन्सलटेन्सी
आकर्षण ब्युटि पार्लर
0 comments:
Post a Comment