-

  • नयाँ खबर

    18 September, 2016

    गर्मी मौसममाकपालको सुधार कसरी गर्ने?

    कहिले घाम कहिले वर्षा अहिलेको मौसमा हेयर फल तथा कपालको विभिन्न स्वरुपसंग दिक्क हुनु भएको छ ? 
    हेयर फल, कपाल झरने, डेन्ड्रोफ हुने, चाया हुने या चिपचिपापन हुने, दुइ मुखे कपाल, संगै कपाल वेट लेस हुने लगायतको समस्या यस मौसममा आम समस्या हो । यी समस्याहरुबाट हामीले घरेलु उपाय प्रयोग गरेर निदान पाउन सक्छौँ । 
    यी समस्याबाट बच्न पहिला हामीले १ जीरा, २ चम्चा कागती, १ चम्चा पिनेको सानो टुक्रा मेथी, एउटा गुलाफको फुल, काचो दुध एक कप ठिक्क पारौँ । अब सबै समाग्रीलाई राती दुधमा हाली राखी दिनु र बिहान कपाल पखाल्ने बेला यसको प्रयोग गरौँ । 
    प्रयोग विधी  ः  समाग्रीलाई चीया छान्नेले छान्ने र एक जग पानिमा मिसाएर कपाल धुने यसको प्रयोगले यस्ता समस्याहरु सामाधान हुन्छ । 
    राधीका के.सी
    ब्युटि कन्सलटेन्सी
    आकर्षण ब्युटि पार्लर

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गर्मी मौसममाकपालको सुधार कसरी गर्ने? Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top