जानी राखौँ
१) नेपालको पहिलो महिला मन्त्री को हुुन् ?
क) अष्टलक्ष्मी शाक्य ख) कमला पाण्डे
ग) द्धारीका देवी ठकुुरानी घ) कुुन्ती शाही
२) नेपालको पहिलो महिला प्रधान न्यायधीस को हुुन् ?
क) शुुसिला कार्की ख) शारदा श्रेष्ठ
ग) सावित्री सिंह घ) उमा पाण्डे
३) नेपालको पहिलो महिला राष्ट्रपति को हुुन् ?
क) वानिरा गीरी ख) जयकला देवी
ग) पम्फा भुुषाल घ) विद्यादेवी भण्डारी
४) नेपालको पहिलो महिला सभामुुख को हुुन् ?
क) शैलेजा आचार्य ख) हिसिला यामी ग) ओनसरी घर्ती घ) आरजुु राणा
५) नेपालको पहिलो महिला उपसभामुुख को हुुन् ?
क) विन्द्रा हाडा ख) उर्मीला अर्याल ग) सुुशिला थापा घ) लीला श्रेष्ठ(सुुब्बा)
( गत हप्ताको उत्तर १) क २) ग ३) घ ४) क ५) घ )
|
0 comments:
Post a Comment