१) तीजलाई ..........................पनि भनिन्छ ।
क) ऋषि पञ्चमी ख) श्री पञ्चमी ग) नागपञ्चमी घ) विवाह पञ्चमी
२) तीजको व्रतबसेका महिला दिदी बहिनीहरुले ऋषि वशिष्टकी पत्नी ..................को पनि पुुजा गर्दछन् ।
क) माला ख) रम्भा ग) अरुन्धती घ) सतीदेवी
३) तीजको व्रतवस्दा कतिओटा अपामार्गले दात माझने प्रचलन छ ।
क) ३६० ख)३६६ ग) ३७७ घ) ३६५
४) महादेव पति पाउनका लागी पार्वतीले कति वर्ष तपस्या गरेको किवदन्ती छ ।
क) १०० ख) १५० ग) ११० घ) ५०
५) पार्वतीका बाबुुको नाम के हो ?
क) दक्षप्रजापति ख) हिमालय ग) गौत्तम घ) बशिष्ट
शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस् नसके अर्को अंकमा थाहा पाउनुहुनेछ ।
प्रस्तुतकर्ता |
नवराज घिमिरे प्रस्तुतकर्ता nawarajghimire971@gmail.com
|
0 comments:
Post a Comment