-

  • नयाँ खबर

    11 September, 2016

    जानि राखौँ


    १) तीजलाई ..........................पनि भनिन्छ ।
        क) ऋषि पञ्चमी  ख) श्री पञ्चमी  ग) नागपञ्चमी   घ) विवाह पञ्चमी
    २) तीजको व्रतबसेका महिला दिदी बहिनीहरुले ऋषि वशिष्टकी पत्नी ..................को पनि पुुजा गर्दछन् ।
            क) माला          ख) रम्भा            ग) अरुन्धती              घ) सतीदेवी 
    ३) तीजको व्रतवस्दा कतिओटा अपामार्गले दात माझने प्रचलन छ ।
           क) ३६०         ख)३६६         ग) ३७७         घ) ३६५
    ४) महादेव पति पाउनका लागी पार्वतीले कति वर्ष तपस्या गरेको किवदन्ती छ ।
           क) १००         ख) १५०     ग) ११०        घ) ५०
    ५) पार्वतीका बाबुुको नाम के हो ?
             क) दक्षप्रजापति     ख) हिमालय    ग) गौत्तम     घ) बशिष्ट
    शब्द ज्ञानको उत्तर आफै मिलाउनुहोस् नसके अर्को अंकमा थाहा पाउनुहुनेछ । 

         प्रस्तुतकर्ता 
    नवराज घिमिरे  प्रस्तुतकर्ता nawarajghimire971@gmail.com



    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जानि राखौँ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top