-

  • नयाँ खबर

    02 October, 2016

    जानी राखौँ


    १) विश्वको सबभन्दा ठुूलो चुुचुुरो कुुनहो ?
    क) सगरमाथा ख) मकालुु  ग) चोेयुु  घ) धौलागीरी

    २) विश्वको सर्वोच्च स्थानमा रहेको तालकुुनहो ?
    क) आइरा ताल ख) उरालताल  ग) क्यासपियनताल
    घ) तिलिचो ताल

    ३) विश्वको सर्वोच्च स्थानबाट उत्पतिभएको नदीकुुनहो ?
    क) नाइल ख) कोशी ग) अमेजन घ) अरुण

    ४) विश्वको जलस्रोतको द्रोस्रो ठूलो धनी देश कुनहो ?
    क) भुुटान ख) ब्राजिल ग) नेपाल घ) चीन

    ५)विश्वमा  नेपालमामात्रपाइने एक मात्रचरा कुुनहो ?
    क) भगेंरा ख) काँडेभ्याकुर  ग) मयुूर    घ) डाँफे

    ( गतहप्ताको उत्तर      १) ग        २) क      ३) घ     ४) ग    ५) घ  )

     प्रस्तुतकर्ता 


            नवराज घिमिरे  प्रस्तुतकर्ता nawarajghimire971@gmail.com



    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जानी राखौँ Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top